डा. ढाकाकुमार श्रेष्ठ सांसद नरहेको सभामुख घिमिरेद्वारा प्रतिनिधि सभालाई जानकारी

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. डाकाकुमार श्रेष्ठ सांसद नरहेको आज बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी दिनुभयो । व्यवसायी दुर्गा प्रसाईसँग नि:बर्तमान सांसद श्रेष्ठले २ करोड रुपैया घुस मागेको अडियो केही दिन पहिले सार्वजनिक भएपछि सो पार्टीले…













