Category समाचार

रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा (दिलबहादुर)कोआज दिउँसो १;३० बजे ललितपुरको नख्खु स्थित मेडसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको उक्त अस्पतालले जनाएक‍ो छ । गत बैशाख ४ गते बिहान ३ बजेतिर चितवनक‍ो भरतपुरमा घरको छतबाट खसेर…

आफ्नो स्वास्थ्य उपचारमा लागको खर्च राष्ट्रपति पौडेल आफैले बेहोर्ने

काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा स्वास्थ्य उपचार सम्भब नभएपछि चिकित्सकको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा स्वास्थ्य उपचार गरी गत आइतबार स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्न‍ो स्वास्थ्य उपचारका क्रममा लागेको सबै खर्च आफैले बेह‍र्ने हुनुभएक‍‍ो…

१३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल ट्रेड यूनियन महासंघद्वारा चियापान कार्यक्रम आयोजना

१३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ (ANTUF) को आयोजनामा सोमबार ललितपुरमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भयो । शहीदहरुप्रति १ मिनेट मौनधारण गरि शुरु भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य…

१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस औपचारिकतामा सिमित , श्रमिकहरुका समस्या ज्यूँका त्यूँ

सोमबार १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाइयो । सरकारले सोमबार यो दिवसमा सार्वजनिक बिदा दियो । राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहाय प्रसाद यादव , प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर…

रास्वपा सभापति रवि लामिछाने संसदीय दलको नेता चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्वसम्मत रुपमा सो पार्टीक‍ो संसदीय दलको नेता चयन हुनुभएक‍ो छ । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता र सांसद निशा डाँँगीलाई सचेतक बनाउने निर्णय गरेको बताइएक‍ो छ । यो पार्टीको संसदीय…

नेपाल सरकार र आविस्कार केन्द्र बीच ७ बुँदे सहमती

४ बुँदे माग पूरा गराउन ४ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेर विरोध प्रदर्शन गरिरहेको आविस्कार केन्द्र र नेपाल सरकार बीच आज ७ बुँदे सहमती भएको छ । हिजोदेखि दुबै पक्ष बीच भएका बार्ता पछि सो सहमती भएको बताइएको छ…

समाजसेवी हर्क महर्जन सहित ९ जना ऋषि कट्टेल नेतृत्वको नेकपा प्रवेश

समाजसेवी हर्क महर्जन सहित विभिन्न पार्टी परित्याग गरेका , स्वतन्त्र गरी ९ जना ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जानकारी प्राप्त भएक‍ो छ । १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड यूनियन महासंघ, बागमती प्रदेश समितिको आयोजनामा…

पानीको समस्या भएपछि चन्द्रागिरि नगरपालिका कार्यालय अगाडि रित्तो गाग्री प्रदर्शन

खानेपानीको समस्या भएपछि चन्द्रागिरि नगरपालिका वडा नं.१२ सहितका स्थानीयबासी विरोधमा उत्रिएका छन् । उनीहरुले आज चन्द्रागिरि नगरपालिका कार्यालय परिसरमा रित्तो गाग्री प्रदर्शन गरेका छन् । हिउदको सुख्खायाममा चन्द्रागिरि नगरपालिका वडा १२ सहितका केही स्थानका स्थानीयबासीहरुले खानेपानीको समस्या भोग्नु परेक‍ोले खानेपानीको…

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच भोलि एकीककरण घोषणा हुने

पार्टी एकीकरणको कसरत गरिरहेका दुई कम्युनिष्ट पार्टी एकीकरण गर्न सहमत भएका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कन्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्त‍ोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच भोलि एकीकरण घ‍ोषणा हुने भएको छ । एकीकृत पार्टीको…

संघीय संसदको हिउदे अधिवेशन अन्त, एउटा विधेयक पनि भएन पारित

संघीय संसदको हिउदे अधिवेशन गत मध्येरातबाट अन्त भएको छ । नेपाल सरकार, मन्त्रीपरिषदले यही बैशाख १२ गते गरेको सिफारिसको आधारमा कार्यकहाक राष्ट्रपति रामसहाय प्रसाद यादबले सो अधिवेशन अन्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । गत पुस २५…