Category समाचार

गाम्चा साकोसमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक अन्तर्क्रिया सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा च‍ोकमा आफ्नै सुविधा सम्पन्न बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा यही बैशाख १३ गते विद्यमान सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या र समाधान विषयम छलफल र अन्तर्क्रिया सम्पन्न भयो ।…

खारेज गरिएको स्मार्ट टेलिकमको सबै दायित्व सरकारले बहन गर्नपर्छ : बास्क‍ोटा

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले ‘खारेज गरेको स्मार्ट टेलिकमको सम्पूर्ण दायित्व सरकारले बहन गर्नुपर्छ’, भन्नुभएक‍ो छ । प्रतिनिधि सभाको आजक‍ो बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले कुनै तयारी विना नै स्मार्ट टेलिकम खारेज ग-यो , यसको १ लाख सिम बजारमा गएको…

यही बैशाख २४-२६ मा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी- २०८० हुने

चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा यही बैशाख २२ ,२३ र २४ गते बृहत अन्तर्राष्ट्रिय औद्य‍ोगिक प्रदर्शनी-२०८० हुने भएको छ । “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु-याउने उद्देश्यले…

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी लि.द्वारा थप रेमिट सेवा प्रदान

काठमाडौंक‍ो सानो भ-याङ रिङरोडस्थित अन्नपूर्ण च‍ोकमा आफ्नै सुबिधा सम्पन्न भवनबाट सञ्चालन भइरहको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले विभिन्न कम्पनीहरुसँग सम्झौता गरी थप रेमिट्यान्स सेवा प्रवाह गरेको जनाइएको छ । आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै निरन्तर प्रगतिपथमा अगाडि…

झुटो प्रचार गरिएको भन्दै त्यसको ललितपुर जिल्ला बचत संघद्वारा भत्सर्ना

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र सोही संघका अध्यक्ष विरुद्ध भ्रामक, झुटो र कपोलकल्पित प्रचार गरिएको भन्दै त्यसको सो संघले भत्सर्ना गरेेको छ । उक्त संघका सचिव श्यामकृष्ण महर्जनले प्रेस विज्ञप्ति जारी गरि यस्ता भ्रामक , झुटा…

झापामा एमाले अध्यक्ष ओलीको विर‍ोधमा प्रदर्शन

१ नं. प्रदेशको नामाकरण कोशी प्रदेश राखेको विरोधमा संघर्ष गरिरहेका समुदायले पार्टीको ग्रासरुट अभियानको शिलशिलामा झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली विरुद्ध आज झापाको बुधबारेमा कालो झण्डा देखाएर नाराबाजी गरि विरोध प्रदर्शन गरे । सो विरोध प्रदर्शनलाई सुरक्षाकर्मीले…

उपनिर्वाचनमा ९ जना उम्मेद्वारक‍ो मात्रै जमानत जोगियो

यही बैशाख १० गते सम्पन्न बारा क्षेत्र नं.२, तनहुँ क्षेत्र नं.१ र चितवन क्षेत्र नं.२ मा रिक्त प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा राजनीतिक दलहरु र स्वतन्त्र गरि जम्मा ६५ जना उम्मेद्वार मध्ये ९ जना उम्मेद्वारको मात्रै जमानत जोगिएको छ ।…

प्रतिनिधि सभाको उपनिर्वाचनमा राजावादी विचारले पाएन मतदाताको समर्थन

यही बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्यको बारा-२, तनहुँ-१ र चितवन-२ मा सम्पन्न उपनिर्वाचनमा राजावादी विचारले मतदाताक‍ समर्थन पाउन सकेन । यो उपनिर्वाचनमा संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको नेपाली कांग्रेस (वी.पी.)ले भाग नलिएपनि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी…

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव भारी मतले विजयी

बारा क्षेत्र नं.२ बाट भारी मतका साथ ५ दलीय गठबन्धनका साझा उम्मेद्वार रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । गत मध्यरातमा मतगणनाको नतिजा घ‍ोषणा भएको थियो । जस अनुसार…

बारा-२ मा जसपा अध्यक्ष उपेेन्द्र यादवको ५,०१३ मतको अग्रता

प्रतिनिधय सभा सदस्य पदको यही बैशाख १० गते सम्पन्न उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं.२ को मतगणना हिजो दिउसोदेखि जारी छ । अहिलेसम्मको मतगणनामा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निकटतम् प्रतिस्पर्धी् जनमत पार्टीका शिवचन्द्र कुशवाहा भन्दा ५,०१३ मतले अगाडि…