Category समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजिनामा, जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

वीरेन्द्रनगर/ पूर्व सहमती अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट आज राजिनामा दिनु भएको छ । कर्णाली प्रदेशबासीलाई सम्बोधन गरी उहाँले मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको बताइएको छ । कर्णाली प्रदेशबासीलाई सम्बोधन गर्ने क्रममा उहाँले आफू नेतृत्वको सरकारले गरेका…

५० जना प्रदेश सभासदको समर्थन सहित १ नं. प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

विराटनगर/ प्रदेश सभाबाट बिश्वासको मत पाउन सक्ने सम्भावना नदेखेपछि १ नं. प्रदेशका मुख्यमन्त्री भीम आचार्यले आज दिउसो मुख्यमन्त्री पदबाट १ नं. प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ राजिनामा दिएपछि प्रदेश प्रमुख प्यासीले भोलि दिनको १:०० बजेसम्म मुख्यमन्त्रीको लागि दावी प्रस्तुत गर्न…

सर्वोच्च अदालतका न्यायाधीशहरुले लगातार इजालास बहिस्कार गरेसँगै बढ्दै छ जन आक्रोस

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले राजिनामा नदिएसम्म उनले तोकेको इजालासमा नबस्ने भनेर सर्वोच्च अदालतका न्यायधीशहरुले गत हप्तादेखि लगातार इजालास बहिस्कार गरिरहेका छन् । यसैगरी प्रधानन्यायधीश जबराको राजिनामा र न्यायलय सुधारको माग गर्दै नेपाल वार एसोसिएशनले सर्बोच्च अदालतमा मुद्धाको बहस नगर्ने…

मैत्रीय साकोस,बालकोटको १४औं वार्षिक साधारण सभा सम्पन्न, आ.ब.२०७८/०७९ मा रु.३ करोड शेयर पूँजी पु-याउने लक्ष्य

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा शनिवार प्रतिनिधिमूलक उपस्थितिमा भर्चुअल(ZOOM) माध्यमबाट सोही संस्थाको कार्यालय रहेको भवनको सभाहलमा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षता तथा सूर्यविनायक…

अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को ५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरमा मुख्य कार्यालय र गोदाबारी नगरपालिका-१४, ठैबमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को पाँचौं वार्षिक साधारण सभा शनिबार सिद्धिपुर पार्टी प्यालेस, सिद्धिपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष किशोर महर्जनको अध्यक्षतामा सम्पन्न साधारण…

सर्वोच्च अदालत परिसरमा अधिवक्ता बीच कुटाकुट

काठमाडौं/ सर्वोच्च अदालत परिसरमा आज दिउसो २ जना अधिवक्ता बीच कुटाकुट भएको छ । नेपाल बार एसोसिएसनले इजलास बहिस्कार गर्दै गर्दा अधिबक्ता द्वय विराट न्यौपाने र खिमानन्द चुँडाल बीच त्यसै विषयलाई लिएर विवाद हुदै गएर कुटाकुट भएको देखिएको थियो ।…

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा पदभार ग्रहण

हेटौंडा/ बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद भँडेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री कृष्णप्रसाद खनालले पदभार ग्रहण गर्नु भएको छ । हिजो दिउसो बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका…

राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

हेटौंडा/ नेकपा (एस) का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्नु हुने भएको छ । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले उहाँलाई मुख्यमन्त्री पदमा आजै नियुक्त गरी सपथग्रहण गराउने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । पाण्डेले…