लोकेश्वर साकोसको आयोजनामा घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उप-समितिको आयोजनामा शनिबार घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लोकेश्वर साकोसले स्थापनाकालदेखि नै स निरन्तर रुपमा…













