Category अर्थ

अर्थ मन्त्री महतद्वारा प्रस्तुत आ.व.२०८०/०८१ को बजेटमा राजश्व संकलन र खर्च बीचको सन्तुलन चुनौति

सोमबार अर्थ मन्त्री डा. प्रकाशशरण महतले रु.१७ खर्व, ५१ अर्व ३१ करोड खर्च गर्ने गरि संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नु भयो । सोमबार दिउसो नेपाल सरकार , मन्त्रीपरिषदको बैठकबाट अनुम‍दन गरे भएपछि संंघीय संसदको…

नेपाल उद्य‍ोग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन

लामो रस्साकसीपछि अन्तत: नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभयो । महासंघको वरिष्ठ उपाध्यक्षमा हिजो भएको निर्वाचनमा तीनै जना उम्मेद्वारले ५० प्रतिशत मत नकटाएपछि वरिष्ठ उपाध्यक्ष पदमा पहिलो र दोश्रो मत पाएका अञ्जन श्रेष्ठ र उमेशलाल…

आजबाट नेपाल उद्य‍ोग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल

आजबाट बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्य‍ोग वाणिज्य महासंघको अध्यक्ष बन्नुभएको छ । अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएसँगै ढकाल स्वत: महासंघको अध्यक्ष बन्नुभएको हो । नेपाल उद्य‍ोग वाणिज्य महासंघको यही चैत्र २८ गतेदेखि ५७औं साधारण सभा जारी छ । प्रधानमन्त्री…

आज नेपाल उद्य‍ोग वाणिज्य महासंधको नयाँ कार्य समिति चयन हुदै

आज निजी क्षेत्रको छाता संगठन नेपाल उद्य‍ोग वाणिज्य महासंघको नयाँ कार्य समिति चयन हुदैछ । सो महासंधको कार्य समितिका ४ सदस्य निर्विरोध निर्वाचित भएकाले बाँकी १ बरिष्ठ उपाध्यक्ष , ३ उपाध्यक्ष सहित ५९ सदस्य पदका लागि केहीबेरपछिबाट मतदान शुरु हुदैछ…

वैदेशिक रोजगार विभागद्वारा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि कार्यान्वयन सुरु

वैदेशिक रोजगार विभागले शनिबनरदेखि अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि- २०७६ कार्यान्वपन शुरु गरेको जनाएको छ । सो विभागले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ ।

यातायात मजदूरहरुका माग सरकारले अविलम्व पूरा गर्नुपर्छ

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष राजकुमार खत्रीले सरकारले यातायात मजदूरहरुका जायज माग अविलम्व पूरा गर्नु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘सुरक्षाकर्मी तथा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीमा…

बैंक तथा वित्तीय संस्था खुला गरी सेवा प्रदान गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

नेपाल सरकार , मन्त्रीपरिषदले ले माओवादी जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएपनि नेपाल राष्ट्र बैंकले आज बैंकिङ् कारोबार खुल्ला गर्न बैंकहरुलाई निर्देशन गरेको छ । सो बैंकले सूचना जारी गरी गरेको सूचनामा नगद कारोवार , चेक क्लियरिङ , RTGS…

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षा सार्वजनिक, उपभोक्ता मुद्रस्फीर्ति दर ८.०२ प्रतिशत

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । उक्त अर्ध-वार्षिक समीक्षामा चालु आर्थिक वर्षको ६ महिनामा उपभोक्ता मुद्रस्फीर्ति ८.०२ प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै गत पुस मसान्तसम्म ९.१ महिनाको लागि बस्तु…

फेरि बढ्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य , स्वचालित मुल्य प्रणाली कुरामै सिमित

गएकौ मध्यरातबाट पेट्रोल , डिजेल र मट्टितेलमा प्रति लीटर रु.३ का दरले मुल्य बृद्धि भएको छ , जस अनुसार पेट्रोलको प्रति लीटर मुल्य रु.१७८ तथा मट्टितेल र डिजेलको प्रति लीटर मुल्य रु.१७५ कायम भएको नेपाल आयल निगम लि.ले जनाएको छ…