Category मनोरञ्जन

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  काठमाडौँमा एक कार्यक्रम गरी आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा कलाकार…

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक भएको सो गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको…

जनकपुरधाममा आजबाट साताव्यापी राम-जानकी विवाह पञ्चमी महोत्सव शुरु

जनकपुरधाममा आजबाट साताव्यापी राम-जानकी विवाह पञ्चमी महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन आज नगर दर्शन कार्यक्रम गरियो ।त्रेता युगमा पुरुषोत्तम श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणसँग आजकै दिन पहिलो पटक तत्कालीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर घुमेको सम्झनामा…

आज जनै पूर्णिमा र रक्षाबन्धन , पुरोहितहरुलाई भ्याइनभ्याइ

आज यस वर्षको जनै पूूर्णिमा र रक्षाबन्धन पर्व जनै लगाउनेहरुले जनै फेरेर र रक्षाबन्धन गरी मनाइएको छ । आज विशेषगरी पहाडी समुदायका मानिसहरुले पुरोहितहरुबाट रातो र पहेलो रङको ड‍ोरो हात बाधेर रक्षाबनधन गरेका छन् भने थारु, मधेशी लगायतका तराईबासी समुदायका…

२० वर्षपछि पशुपति विकास कोषद्वारा गौशाला धर्मशालाक‍ो कौडीको भाउको लिज सम्झौता रद्ध

पशुपति विकास कोषले २०६० जेठ १ गतेदेखि मारवाडी सेवा समितिलाई कौडीको भाउमा सञ्चालन गर्न दिएको लिज सम्झौता रद्ध गरेको जनाएको छ । सोही कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको पशुपति विकास…

भोलिबाट मलमास या पुरुषोत्तममास शुरु हुने, आज कर्कट संक्रान्ति

भोलिबाट मलमास या पुरुषोत्तममास शुरु हुन बताइको छ । एकै महिनामा दुईवटा औंशी तिथि तथा संक्रान्ति र औंंशी तिथि एकै दिन पर्दा त्यस महिनाभर मलमास या पुरुषोत्तममास रहने चलन रहेकोले भोलिबाट मलमास या पुरुषोत्तममास आरम्भ भइ यो महिनाभर मलमास या…

२१०औँ भानु जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ति विभिन्न कार्यक्रम गरि मनाइदै छ । विशेषगरि नेपाली भाषा र साहित्यसँग सम्बद्ध संघ/संस्था लगायतले भानु जयन्तीको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरेको बताइएको छ । वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा…

बकर ईदको अवसरमा आज सार्वजनिक विदा

इश्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा)को पावन अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको जनाइएको छ । चन्द्र पात्रो अनुसार आज परेको बकर ईद मुस्लिम समुदायले एक अर्कामा शुभकामना आदान गरि हर्षोल्लासका साथ मनाउने गर्छन् । यो पर्वमा…

नेपाल सरकारले बजेटमा नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा ग-य‍ो

अर्थ मन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा प्रस्तुत गरेेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटले नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध संघ/संस्थाहरुले विरोध गरेका छन् । नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध विभिन्न संघ/संस्थाका ध्प्रयक्ष तथा प्रतिनिधिहरुले प्रेस…

पशुपतिको जलहरीको विषयले संसदमा हङ्गामा, अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदन

नेकपा (माके)का सांसद लेखनाथ दाहाल (राजन)ले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा राखेको जलहरी सुनको सट्टा पित्तलको राखेर भ्रष्टाचार गरेको भनेर यही जेठ १० गते बसेको प्रतिनिधि सभाको बैठकमा बताएपछि यसको विरोध गर्दै यस बारेमा प्रधानमन्त्रीको…