Category समाचार

काठााडौं उपत्यकामा आज सार्वजनिक बिदा

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार , गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सो विषय उल्लेख छ ।

नेकपाले सविसु अभियान सञ्चालन गर्ने

यही जेठ ९ र १० गते काठमाडौंमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठकले सविसु अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको बैठकले जनतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीवीकाको निम्ति तथा मुलुकमा व्याप्त…

जेठ १४ गते कीर्तिपुर नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने

काठमाडौैको कीर्तिपुर नगरपालिकाले यही जेठ १४ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । उक्त नगरपालिकाले जारी गरेको सूचनामा स‍ो विषय उल्लेख छ ।

नेपाल वायुसेवा निगमले भैरहवा- क्लालाम्पुर उडान भर्ने

नेपाल वायुसेवा निगमले यही २९ गतेबाट भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उठान भर्ने भएको छ । सो निगमले प्रेस विज्ञप्ति जारी उक्त जानकनरी दिएक‍ हो । कृतिम खुट्टाको भरमा सगरमाथा आर‍ोहण गरेका हरि सम्मानित संस्कृति, पर्यटन तथा नागरिक…

भक्तपुर जिल्ला बचत संघको आय‍जनामा असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा यही जेठ६ गते शंखधर पार्टी प्यालेस, शंखधर चोक, भक्तपुरमा एक दिवसीय असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न भएको छ । सो अवसरमा उक्त संघका अध्यक्ष कृष्ण गोविन्द…

नाउपाद्वारा पूर्व घोषित बन्द कार्यक्रम फिर्ता

लाल आय‍ोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको नागरिक उन्मुक्ति पार्टीले पूर्व घोषित आजदेखिको बन्द कार्यक्रम फिर्ता लिएको जनाएको छ । सो पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त विषय उल्लेख छ । सूचना आयोगले दिएको रिटमा लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्च…

राष्ट्रपति पौडेलद्वारा संघीय संसदमा प्रस्तुत नेपाल सरकारको आ.ब.२०८०/०८१ नीति तथा कार्यक्रमको पूर्ण पाठ

शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भयो । मुलुकको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको…

आज नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुने

नेपाल सरकरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको…

भुटानी अधिकारवादी टेकनाथ रिजाल समातिदा प्रतिक र निरजलाई उन्मुक्तिको आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो तान्दा पहरो थर्किएको छ । यो प्रकरणमा पक्राउ परेका मोरङका सागर राईको बयानका आधारमा भुटानी शरणार्णीको अधिकारका लागि लामो समयदेखि लड्दै आएका भुटानी मानव अधिकारवादी टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरी बिहीबार काठमाडौं जिल्ला अदालतबाट २…

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष मिया पनि पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्लग्न भएको ठहर गरि प्रहरीले आज विहान हज कमिटीका अध्क्ष शमशेर मियालाई सिंहदरबार भित्रैबाट पक्राउ गरेको जनाएको छ । गृह मन्त्रालयबाट कागजात मगाएर उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयमा बसेर कार्य गर्दै आएका मियालाई पिछा गरि प्रहरीले…