Category समाचार

सहकारी संघ/संस्था सदस्यहरुलाई केवाईएम(KYM) फारम भर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले सहकारी संंघ/संस्थाका सदस्यलाई केवाएम (KYM) फारम भरेर बुझाउन निर्देशन गरेक‍ो छ । यही पुस ९ गते जारी गरेको सो निर्देशनको बोधार्थ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा बोधार्थ…

कुमार भट्टराईको ‘२८ साल’ सार्वजनिक

लेखक कुमार भट्टराईको ‘२८ साल’ पुस्तक बुधबार काठमाडौंमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तकका लेेेखक कुमार भट्टटराई, पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल र २०२८ सालको झापा आन्द‍ोलनमा सहभागी ठूल‍ो दुर्गा अधिकारीले संयुक्त रुपमा उक्त…

हसना भास्तिपुर साकोसले सदस्यहरुलाई व्यवसायी बनाउने !

काठमाडौंको बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा बलम्बु हाइवे र मच्छेगाउँ टौखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यलाई व्यवसायी बनाउने , सामाजिक कार्य गर्न र थप सेेवा सुबिधा…

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को नवौं/दशौं/एघारौं वार्षिक साधारणसभा माघ २६ गते

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संंघ लि.को नवौं/दशौं/एघारौं वार्षिक साधारण सभा यही माघ २६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा हुने जनाइएक‍ो छ । सो संघ भित्रको विवादले उग्र रुप लिएपछि सहकारी विभागले यसलाई हस्तक्षेप गरेकाले विगत ३ वर्षदेखि उक्त संघको…

बलम्बु च्याउ सहकारी संस्था लि च्याउ खेतीको आधुनिक विकासमा लागिरहेको छ : महर्जन

सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा परिवर्तन गरि उनीहरुको जीवनस्तरमा अभिबृद्धि गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बलम्बु च्याउ सहकारी संंस्था लि.ले च्याउ खेेतीको आधुनिक विकास र च्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य र परिकल्पनाका साथ कार्य गरिरहेको सोही संस्थाका…

लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा धां बाजा प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाको १९औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै स‍ोही संस्थाका अध्यक्ष…

सहकारी विभागका रजिष्टार र राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल बीच छलफल

आज राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको सो महासंघको टोली र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे बीच सहकारीको वर्तमान समसामायिक विषयमा छलफल भएको छ । सो अवसरमा सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा उक्त महासंघ…

नेकपा (मसाल)को लेनिन शताब्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन

विश्व सर्वहारा वर्गका महान नेता भी.आई. लेनिनको शताव्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल)को आय‍ोजनामा ‘लेनिन शताव्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन तथा अन्तर्क्रिया कार्यक्रम आइतबार काठमाडौंको बागबजारस्थित ह‍ोटल हार्दिकमा सम्पन्न भयो । नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, क्रान्तिकारी कम्युनिष्ट…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० माघ ७ गते होटल सिटी गाउँ, भातढिकुर, भक्तपुरमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । त्यस अवसरमा सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले…

रौतहट जिल्ला बचत संघको अध्यक्षमा विभु प‍ोखरेल चयन

रौतहट जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.को निर्वाचन सहितको २७औँ वार्षिक साधारण सभा संकल्प बचत तथा ऋण सहकारी संस्था लि., चन्द्रपुरका अध्यक्ष समेत रहेका सहकारी अभियन्ता विभु पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरि २०८० माघ ६ गते शनिबार…