Category समाचार

भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा २०८० माघ २६ गते केभी लञ्च, कमलविनायक, भक्तपुरमा एक दिवसीय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भयो । उक्त अवसरमा सोही संघका उपाध्यक्ष हरि बल्लले बर्तमान अवस्थामा सहकारीको…

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को अध्यक्षमा सुरेन्द्र भण्डारी पुन:चयन

पुन: सुरेन्द्र भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को ९औँ,१०औँ र ११औँ संयुक्त वार्षिक साधारण सभा २०८० माघ २६ गते शुक्रबार काठमाडौंमा सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने गरि निर्विरोध चयन भएको सो सञ्चालक…

ख्वप साकोसको वार्षिक कार्य योजना निर्माण कार्य सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कार्य योजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा ब्यासीमा २०८० माघ २६ गते शुक्रबार सम्पन्न…

सहकारी सुधारका लागि नागार्जुन नगरपालिकालाई जिल्ला सहकारी संघ लि.,काठमाडौंको प्रतिनिधि मण्डलको ध्यानाकर्षण

सहकारी सुधारका लागि काठमाडौंको नागार्जुन नगरपालिकालाई जिल्ला सहकारी संंघ लि.,काठमाडौंको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गरेको छ । २०८० माघ २५ गते बिहीबार उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष समेत रहेकी जिल्ला सहकारी संंघ लि., काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी…

हाम्रोमा भन्दा भारतका सहकारी फरक रहेछन्

ललितपुर महानगरपालिका-११,कोन्तेस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का व्यवस्थापक सुनिल महर्जन युवा सहकारीकर्मी हुनुहुन्छ । बिगत लाामो समयदेखि सहकारी अभियानमा क्रियाशील महर्जन मिलनसार, मेहनती र अध्ययनशील सहकारीकर्मीको रुपमा परिचित हुनुहुन्छ । माँ बंगलामुखी उपभ‍ोक्ता सहकारी…

आउदो फाल्गुण ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

आउदो फाल्गुण ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुनै भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा हुने सो सम्मेलनमा सहभागी हुन नेेपाल उद्य‍ोग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्य‍ोग वाणिज्य संघहरुलाई अनुर‍ोध गरेको…

प्रमाणित विवरण मात्र कोपोमिसमा प्रविष्ट गर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले प्रमाणित विवरण मात्रै कोपोमिसमा प्रविष्ट गर्न निर्देशनात्मक अनुरोध गरेको छ । सो विभागले जारी गरेको सूचनामा टीओटी (TOT) लिएको प्रशिक्षकबाट मात्र क‍ोप‍ोमिस सम्बन्धी तालिम सञ्चालन गर्नु/गराउनु हुन सहकारी संंघ संस्थाहरुलाई अनुरोध गरेको छ ।

पेसागत बुद्धिजीवी यूनियनको संय‍ोजकमा सह-प्रा.डा.प्रधान चयन

पेसागत बुद्धिजीवी यूनियनको संय‍ोजकमा सह-प्राध्यापक डा.मोहन सिंह प्रधान चयन हुनुभएको छ भने सदस्यमा नरोत्तम पाण्डे र भक्तिप्रसाद शर्मा रहनुभएको बताइएक‍ो छ । उक्त यूनियनको बुधबार काठमाडौंमा सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलेले देशको अग्रगमन , कम्युनिष्ट आन्दोलनको विभाजनको…

द्विपक्षीय व्यवसायिक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यू बीच समझदारी

२०८० माघ २४ गते नेपाल उद्योग परिसंघ (CNI) साना तथा मझौला जर्मन व्यवसायिक संघ(BVMW) बीच द्विपक्षीय व्यवसायिक सम्बन्ध एवं सहकायका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्द्धन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको…

गजलक्ष्मी साक‍ोसद्वारा सदस्यहरुलाई लाभांश वितरण !

ललितपुर महानगरपालिका-९, भ‍ोलढ‍ोकामा रहेको गजलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट सदस्यहरुलाई ३ प्रतिशत लाभांश वितरण गर्न लागेको जनाएको छ । २०८० पुस २७ गते ललितपुरमा सम्पन्न उक्त संस्थाको ११औँ वार्षिक साधारण सभाले…