Category समाचार

अस्ताए संविधान सभा सदस्य तथा पूर्व मन्त्री केशव बुढाथोकी

नेपाली कांंग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेर गएराती विराट मेडिकल कलेज विराटनगरमा निधन भयो । लामो समयदेदि प्र‍ोष्टेड क्यान्सरबाट पीडित बुढाथोकी पछिल्ल‍ो समय मृगौलामा समस्या उत्पन्न भएपछि विराट मेडिकल कलेज विराटनगरमा…

जनता साकोसको १६औँ स्थापना दिवसमा खुल्ला रक्तदान र सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेक‍ जनता बचत तथा ऋण सहकारी संस्था लि.को १६औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते शनिबार सरसफाई र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भय‍ो ।सो संस्थाको आयोजनामा यही शनिबार विहान भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरस्थित गणेश मन्दिर…

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष मल्ल र काठमाडौंका महिला सहकारी अभियानकर्मीहरु बीच अन्तर्क्रिया

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्ल र काठमाडौंका महिला सहकारी अभियानकर्मीहरु बीच आइतबार भेटघाट भई अन्तर्क्रिया भएको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघ लि., नेपालको कार्यालयमा सहकारीको बर्तमान अवस्था सहितको विषयमा भएको अन्तर्क्रियामा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष…

खुल्ला रक्तदान र सरसफाई कार्यक्रम गरियो जनता साकोसको १६औँ स्थापना दिवसमा

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेक‍ जनता बचत तथा ऋण सहकारी संस्था लि.को १६औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते शनिबार सरसफाई र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भय‍ो ।सो संस्थाको आयोजनामा शनिबार विहान भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरस्थित गणेश मन्दिर प्राङ्गडमा…

कवि उदय निरौलाको ‘सुदूर गाउँबस्तीहरुमा’ लोकार्पण

साहित्यिक पत्रकार समाजका आजीवन सदस्य तथा कवि उदय निरौलाको पाँचौं कवितासंंग्रह ‘सुदूर गाउँबस्तीहरुमा‘ काठमाडौंमा शनिबार लोकार्पण भयो । साहित्यिक पत्रकार तथा सष्ट्रा रमेश पौडेलको विशेष संयोजनमा सम्पन्न कार्यक्रममा कवि विष्णुविभु घिमिरे, पत्रकार पुरुषोत्तम दाहाल लगायतले सो कवितासंंग्रह लोकार्पण गर्नुभयो ।…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्ध-बार्षिक समिक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको अर्ध-बार्षिक समीक्षा २०८० माघ १९ गते केभी लञ्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सो समीक्षा बैठकको अध्यक्षता गर्दै हाम्रो यस संघले बर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता…

अरुण चौधरीलाई विना सूचना सीआईबीले पक्राउ गरेको भन्दै निजी क्षेत्रको विरोध

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विना सूचना आज दिउँसो हठात् रुपमा पक्राउ गरेको भन्दै निजी क्षेत्रले त्यसको विरोध गरेको छ । नेपाल उद्योग परिसंघको आयोजनामा आज साझ सम्पन्न पत्रकार सम्मेलनमा बोलेका बक्ताहरुले त्यसको…

अजितनारायण थापा र अरुण चौधरीलाई ४/४ दिन प्रहरी हिरासतमा राखेर अनुन्धान गर्न अदालतको अनुमती

बाँसबारी छाालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केेन्द्रीय अनुसन्धान व्युरोले आज पक्राउ गरेका बाँसबारी छालाजुत्ता कारखानाका ततकालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सी.जी. होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४/४ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न…

आजबाट ४ दिने ९औँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

आजबाट ४ दिने ९औँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु हुदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेण्ट्स प्रा.लि.ले संयुक्त रुपमा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण ब्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रको नवीनतम प्रविधिको बारेमा…

अमलाचौर स्कुल अल्मुनाई एशोसियसनको अध्यक्षमा डा.ज्ञानेन्द्रप्रसाद पौडेल चयन

अमलाचौर स्कुल अल्मुनाई एशोसियसनको अध्यक्षमा सहकारी विज्ञ समेत रहेका डा.ज्ञानेन्द्रप्रसाद पौडेल निर्विरोध चयन हुनुभएको छ । सो एस‍ोसिएसनको उपाध्यक्षमा हेमराज ढकाल , महासचिवमा कृष्ण पौडेल सचिवमा तीर्थराज शर्मा र कोषाध्यक्षमा मित्रप्रसाद शर्मा सहित सबै सदस्य सर्वसम्मत चयन भएको जनाइएको छ…