प्रभुनारायण चौधरीलाई ललिता निवास जग्गा अपचलन प्रकरणमा जोडेर बद्नाम गरियो

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले ‘भूतपूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीलाई षड्यन्त्रपूर्वक ललिता निवास जग्गा अपचलन प्रकरणमा जोडेर बद्नाम गरियो’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष लेखीले सूचना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहितका…













