बचत तथा ऋण कार्य गर्ने सहकारी संघ/संस्थालाई सहकारी विभागको अनुरोध



बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन र सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन ७ गते आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा सो विषय उल्लेख छ ।

प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नी शोक परेको छ । उहाँकी श्रीमती तथा नेकपा (माके)की सल्लाहकार सीता दाहालको उपचारको क्रममा आज विहान ८:३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भयो । दिवंगत सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको पेरिसडाँडास्थित…

अविरल वर्षातका कारण बाढी र पहिरोबाट संखुवासभामा २० जना अझै बेपत्ता छन् भने ११ वटा घर पूर्ण रुपमा र ६ वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जसमा चैनपुर नगरपालिकामा ८, मकालु गाउँपालिकामा १, सभापोखरी गाउँपालिकामा ४…

चिकित्सा शिक्षाका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता अति कम भएकोले त्यसलाई वृद्धि गर्नु पर्ने चिकित्सा शिक्षा संघर्ष अधियानले माग गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष समेत रहेका सोही अधियानका संयोजक मनिष भट्टराईले ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई प्रदान गर्ने गरेको इण्टर्नसिप…

नेपाल टेलिकममा कार्यरत श्रमिकहरुले ३ बुँदे माग राखेर धर्ना कार्यक्रम शुरु गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका श्रमिकहरुले आफ्ना माग पूरा नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।

गए राातीको अविरल वर्षातले हेवा खोलामा आएको बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति पु-याएको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको बीचमा रहेको हेवा खोलामा आएको बाढीले सो खोला आसपासको बेशींका ७ वटा घर बगाउनुका साथै १ जनाको…

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको रकम बाडफाड गरेको जनाएको छ । बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको व्याजका लागि ६० प्रतिशत भारका आधारमा छुट्याइएको रकम रु.१८,५५,१२,००६/१५ बाट…

छाती दुखेपछि स्वास्थ्य परीक्षणका लागि हिजो काठमाडौैंको बासबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको २४ घण्टाको अवलोकन पछि पनि स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँलाई आज विहान ८ बजे डिस्चार्ज गरिएको सोही अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीद्वारा जारी…

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आउदो असार २ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान हुने भएको छ । सोही संस्थाको प्राङ्गडमा हुने उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हुन…