Category समाचार

अरुणिमा साकोसको कार्यालय भवन उद्घाटन सहित १३औं वार्षिक साधारण सभा सम्पन्न

अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै कार्यालय भवन उद्घाटन सहित १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद एवं पूर्व मन्त्री अर्जुन नरसिंह के.सी.ले ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा सो संस्थाको नवनिर्मित साढे ५ तले कार्यालय…

विजयी भव: साकोस, गुर्जुधाराले शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने

आफ्ना शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा आर्जन गरेको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्दै काठमाडौको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा रहेको विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा गुर्जुधारा – देथली स्थित डी.बी. भेन्युमा…

कतार विश्वकप फुटबलमा मेस्सीसँगै एम्बाप्पे , मार्टिनेज र फर्नाण्डेजले जिते व्यक्तिगत उपाधि

अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल सकिएसँगै कतारमा १ महिनाभर जारी २२औं सस्करणको फिफा विश्वकप फुटबल सकिएको छ । यो विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका लियोनल मेस्सीले गोल्डेन बल पाए । उनले यो विश्वकफमा उत्कृष्ट खेल खेलनुका साथै व्यक्तिगत ७…

२०७९ पुस १० गतेभित्र नयाँ सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते अपरान्ह ५ बजे भित्र नेपालको संविधान , २०७२ को धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभाका बहुमत सांसदको विश्वास प्राप्त गर्न सक्ने राजनीतिक दलको नेतालाई प्रधानमन्त्री पदको दावी…

सहकारीको बारेमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ

जगन्नाथ चालिसे युवा सहकारी अभियानकर्मी हुनुहुन्छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँमा रहेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक चालिसेसँग अलगपथका प्रतिनिधिले सहकारी क्षेत्रका विषयमा छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ । १. यतिबेला के…

गाउँपालिका महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । ५ वर्षे कार्यकाल रहेको सो महासंघको उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही , महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा , सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष…

निलम्वनकै बीच चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीशबाट अवकास

निलम्वनकै बीच चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण आजदेखि प्रधानन्यायधीश पदबाट अवकास हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको जस्ता पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै नेपाल बार एसोसिएसनको अगुवाईमा तत्कालीन प्रधानन्यायधीश जबरा विरुद्ध कानुन…

कतार फिफा विश्वकप फुटबलमा पोर्तुगललाई हराउदै मोरोक्को सेमी फाइनल प्रवेश

भर्खरै सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो क्वाटर फाइनल खेलमा पोर्तुगललाई १-० गोल अन्तरले हराउदै मोरोक्को सेमी फाइनल चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा मोरोक्कोका युसेफ इन नेस्यरीले गोल गरी मोरोक्कोलाई अग्रता दिलाए…

स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका वडा नं.२८, हरिसिद्धिमा रहेको स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा यही मंसिर १७ गते शनिबार क्षितिज आवासीय माध्यमिक विद्यालय, हरिसिद्धिमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष अष्टराज महर्जनको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको ललितपुर…

अग्रज महिला साकोसको कूल कारोबार रु.१२,५०,०५,९६४.९०

चाँगुनारायण नगरपालिका -४, पिखेलमा केन्द्रीय कार्यालय रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को यही मंसिर १४ गतेसम्म कूल कारोवार रु.१२,५०,०५,९६४.९०, शेयर सदस्य संख्या २,२५०, वाल सदस्य ६३९ रहेको जनाइएको छ । चाँगुनारायण नगरपालिका वडा नं.३,४,५,७ र ८ मा…