पिपुल्स फोर्स नेपालको बागमती प्रदेशको अध्यक्षमा निलगगन

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले संसदवादी व्यवस्थाबाट समाजमा भइरहेको शोषण , उत्पीडन र बेथितिको अन्त सम्भव नभएकोले शोषित उत्पीडित वर्ग र समुदायको हक, हित र अधिकार स्थापित गर्ने, स्वाधिन र समृद्ध देश निर्माणका लागि नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुको…













