Category शिक्षा

एसईई(SEE) को पुरक परीक्षा आउदो भदौ ११ र १२ गते हुने

भक्तपुर/ कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE)को ग्रेड बृद्धि(पुरक) परीक्षा आउदो भदौ ११ र १२ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले आज जारी गरेको सूचनामा उक्त परीक्षाको नियमिततर्फ ग्रेड ‘सी’ या सो भन्दा कम ग्रेड…

एसईईको नतिज आज सार्वजनिक हुदै

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा सञ्चालन गरेको एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । सो परीक्षामा कुनै विषयमा ३५ अंक नकटाएमा सो विषयमा अनुर्तीर्ण हुने व्यवस्था गरिएको बताइएको छ ।

अनेवियूले बुझायो राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई १३ बुँदे मागपत्र

भक्तपुर/ चिकित्सा शिक्षाको गुणस्तर सुधार सहितको माग गर्दै मंगलबार राष्ट्रिय चिकित्सा शिक्षा आयोग समक्ष अखिल नेपाल विद्यार्थी यूनियनले १३ बुँदे मागपत्र बुझाएको छ । सो संगठनका अध्यक्ष मनिष भट्टराईको नेतृत्वमा गएको विद्यार्थीहरुको प्रतिनिधि मण्डलले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण…

शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आईईएमआईएस लागू गर्न निर्देशन

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी , भक्तपुरले देशभरका सबै प्रकारका विद्यालयहरुलाई २०७९ साउन १५ गतेभित्र आईईएमआईएस अध्याबधि गर्न अनुरोध गरेको छ । सो केन्द्रले त्यसका लागि स्थानीय तहहरुलाई पनि अनुरोध गरेको…

त्रि.वि.,प.नि.का.,बल्खुले एलएलएमको परीक्षा २०७९ असार १५-२३ मा सञ्चालन गर्ने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रणज्ञकार्यालय , बल्खुले कानुन संकायको २ वर्षे स्नातकोत्तोर तह प्रथम वर्षको आंशिक को परीक्षा आउदो असार१५ देखि २३ गतेसम्म सञ्चालन गर्ने भएको छ । सो कार्यालयले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ । त्रि.वि.को…

त्रि.वि.को स्नातक तह दोश्रो वर्षको परीक्षा आउने साउनमा हुने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको स्नातक तहको दोश्रो वर्षको परीक्षा आउदो साउनमा हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचनामा उक्त तहको परीक्षा आउदो साउन १ देखि १७ गतेसम्म दिउसो व्यवस्थापन संकाय बाहेकको १२:०० देखि ३:०० बजेसम्म…

विद्यालयको शैक्षिक सत्र शुरुको महिना दिन बित्न लाग्दा पनि पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं/ धेरो संस्थागत विद्यालयले बैशाखको मध्यबाटै नयाँ शैक्षिक सत्रको पढाई शुरु गरेपनि नेपाल सरकारले भने जेठ १ गतेबाट नयाँ शेक्षिक सत्र शुरु भएको घोषणा गरेको थियो तर यो शैक्षिक सत्र शुरु भएको महिना दिन बित्न लाग्दा पनि अझै विद्यालयका अधिकांश…

कक्षा ११ को परीक्षा जेठ २७ देखि असार ६ गतेसम्म सञ्चालन हुने

काठमाडौं/ कक्षा ११ को वार्षिक परीक्षा आउदो जेठ २७ देखि असार ६ गतेसम्म २ सिफ्टमा हुने भएको छ । हिसानका अनुसार कक्षा ११ को व्यवस्थापन , मानविकी , शिक्षा र कानुनको परीक्षा विहान ७:०० देखि १०:०० बजेसम्म र विज्ञानको परीक्षा…

छात्रवृत्तिका लागि निवेदन पेश गर्न ललितपुर महानगरपालिकाको अनुरोध

ललितपुर/ ललितपुर महानगरपालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरुलाई आउदो असार ७ गते भित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त महानगरपालिकाद्वारा सोमबार जारी गरिएको सूचनामा सो निवेदन ललितपुर महानगरपालिकाको शिक्षा शाखामा बुझाउनु पर्ने उल्लेख छ ।