रमेश चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त

नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक रमेशप्रसाद चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त भएका छन् । २०८२ श्रावण २६ गते सोमबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सहकारी क्षेत्रको बारेमा राम्रो ज्ञान भएका चौलागाईलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ…













