Category समाचार

नेपाल सरकार र नेपाल शिक्षक महासंघ वीच भयो सहमती, आन्दोलन स्थगन गरेर शिक्षकहरु काममा फर्कन सहमत

नेेपाल सरकार र किगत २९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरु वीच आज साझ सहमती भएको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरि शिक्षकहरु विद्यालय फर्कन सहमत भएका छन् तर आउदो असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन संघीय संसदबाट पारित…

कारागारबाट छुटे रेशम चौधरी, रेशम गिरफ्तारीले प्रकरणले अदालती कामप्रति सन्देह

आज दिउसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवन परिसरबाट सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका नागरिक उन्मुक्ति पार्टीकन संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी कारागारबाट रिहा भए । उनलाई नाउपाकी अध्यक्ष तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिब…

नेपाल सरकारले ग-यो ६ एआईजीको पदास्थापन

नेपाल सरकार, मन्त्रीपरिषदलेे नेपाल प्रहरीका हालै डीआईजीबाट बडुवा भएर एआईजी बनेका ६ जनाको पदास्थापन गरेको छ । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस न‍ोटमा उल्लेख छ ।

आन्दोलनरत शिक्षकले बार्तामा राखेका ९ बुँदे प्रस्तावमा छलफल , आज बार्ता सहमतीमा पु-याउन पहल गरिदै

मंगलबार बेलुका अबेरसम्म चलेको सरकारी बार्ताटोली र आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरेको नेपाल शिक्षक महासंघका प्रतिनिधि वीच भएको बार्तामा शिक्षकहरुले ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । नेपाल शिक्षक महासंघका नेताहरुका अतिरिक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तका अतिरिक्त,…

जनमत पार्टी र नाउपा वीचको एकता आज, अध्यक्षमा सीके

चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी तथा रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी बीच आज एकता हुने भएको छ । विहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा यी दुई पार्टी वीच एकता घोषणा हुने बताइएको…

काठमाडौं महानगरपालिकाको संस्थागत विद्यालयलाई छात्रवृत्तिको व्यवस्था गर्न निर्देशन

काठमााडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई जेठको पहिलो साताभित्र छात्रवृत्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सम्बन्धित वडाध्यक्ष या उसले तोकेको वडा सदस्यको नेतृत्वको छात्रवृत्ति सिफारिस समितिले गरेक‍ो सिफारिस बमोजिम छात्रवृत्ति प्रदान गर्नु पर्ने बताइएको छ।

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८२को फर्म भर्ने म्याद जेठ ५ सम्म

ओप्सना फिल्म्स प्रा.लि.ले राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८२ प्रदान गर्ने भएको छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, भाषाभाषीका गीत, राष्ट्रिय गीत, लोकगीत, डेउडा लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड…

शिक्षक आन्दोलनको प्रभाव संसदमा, शिक्षकका यथोचित माग पूरा गर्न अभिभावक संघको आग्रह

शिक्षक आन्दोलनको राप संघीय संसदमा पनि प्रभाव प्रेको छ । विपक्षी दलहरुले शिक्षक आन्दोलनलाई बार्ता र संबादबाट सरकारले समस्या समाधान नगरेको भन्दै विपक्षी दलहरुले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव सोमबार दर्ता गरेपनि आज आजको प्रतिनिधि सभाको बैठकमा सो प्रस्ताव छलफलको…

ऋण फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई दक्षिणकाली नगरपालिकाले कारबाही गर्ने

दक्षिणकाली नगरपालिकाले ३५ दिनभिित्र सहकारीब ाट लिएको ऋण नगर्ने सहकारीका सञ्चालकलाई कानून अनुसार कारबाही गर्ने जनाएको छ । यही बैशाख १० गते सो नगरपालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख छ ।

चिकित्सकको आन्दोलनले अस्पतालको ओ.पी.डी. सेवा बन्द

आन्दोलनरत चिकित्सकहरुको आन्दोलनका कारण सरकारी अस्पतलको बहिरङ्ग(OPD) सेवा आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालमा ओपीडी सेवा बन्द भएको जानकारी नपाएर टिकट काट्न लागि विहान सबेरै लाइन बस्न पुगेका विरामी/विरामीका आफन्तलाई काठमाडौंको नयाँबानेश्वरस्षिशी सिभिल हस्पिटल ( निजामती कर्मचारी अस्पाल)…