Category समाचार

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच ३ बुँदे सहमती

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच बिहीबार ३ बुँदे सहमती भएको छ । उक्त सहमतीमा सो प्रदेशको पुुन:नामाङ्कन प्रक्रियालाई सरकार र आन्दोलनकारी दुबैले ठोस कसरत गरेर निश्कर्षको चरणमा पु- याउन आगामी वार्तासम्ममा पहल गर्ने उल्लेख छ । यस…

भूमि आयोगद्वारा सर्भेक्षक पदका लागि आवेदन माग

भूमि आयोगले नयाँ कर्मचारीको भर्नाका लागि आवेदन माग गरेको छ । बुधबार सो आयोगले प्रकाशन गरेको सूचनामा करारमा काम गर्ने गरि ९७ जना सर्भेक्षक पदका लागि आवेदन माग गरेको उल्लेख छ ।

मुक्ति साकोसले शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ : महर्जन

ललितपुर महानगरपालिका-१५, सातद‍ोबाटोमा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांंश वितरण गरेको जनाएको छ । उक्त संस्थाकी व्यवस्थापक नानीकेशरी महर्जनले २०८० पौष २८ गते…

भद्रावती साकोसको १५औँ वार्षिक उत्सवमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक उत्सवको अवसरमा २०८० फाल्गुण ५ गते शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भय‍ो । स‍ो संस्थाको आयोजना तथा कान्तिपुर हस्पिटल, ब्लड ट्रान्सफ्युजन सर्भिसको प्राविधिक सहयोग र…

साझा सहकारी हाटबजार राम्रोसँग चलिरहेको छ

–केदार गोर्खाली (श्रेष्ठ),अध्यक्ष, जिल्ला सहकारी संघ लि.,ललितपुर जिल्ला सहकारी संघ लि.,ललितपुरले २०८० भदौ १ गतेदेखि ललितपुरको महालक्ष्मीस्थानस्थित आफ्नै सहकारी प्रवर्द्धन भवनमा साझा सहकारी हाटबजार सञ्चालन गरिरहेको छ । यो हाटबजार राम्रोसँग चलिरहेको सोही संघका अध्यक्ष केदार ग‍ोर्खाली (श्रेष्ठ) ले बताउनुभएक‍ो…

शिक्षा विधेयक संविधानसँग बाझिएको छ

अस्थायी शिक्षक आन्द‍ोलनका नेता नीरेन्द्र कुँवरले ‘सरकारले संघीय संसदमा लनदै गरेको शिक्षा विधेयक संविधानसँग बाझिएको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले सरकारका कारण शिक्षकहरुले दु:ख पाएको भन्दै शिक्षा विधेयकको छलफल गर्नु भन्दा पहिले २०५६,, २०५७,२०६१,२०६२,२०६३ र २०६६ सालको…

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारमा छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तार लगायतका विषयम छलफल भएको छ । सो परिसंघको सचिवालयमा आज भएको छलफलमा नेपाल उद्य‍‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधार…

यो वर्षको फाल्गुण १ गते सार्वजनिक बिदा नहुने

गृह मन्त्रालयले माओवादी जनयुद्ध दिवसको अवसरमा यस वर्षको फल्गुण १ गते सार्वजनिक बिदा नहुने जनाएको छ । आज गृह मन्त्रालयले जारी गरेको सूचनामा सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान स्वरुप सो निर्णय गरिएको जनाइएको छ । २०५२ साल फाल्गुण १ गते…

ललितपुरको मगरगाउँका तरकारी व्यापारी मारमा !

ललितपुर महानगरपालिका वडा १८, मगरगाउँ चोकमा खाली रहेको सार्वजनिक जग्गामा तरकारी व्यापार गर्दै आएका तरकारी व्यापारीहरु केही स्थानीय युवाहरुले जथाभावी पैसा उठाएका कारण मारमा परेक‍ो देखिएको छ । ‘त्यहाँ तरकारी व्यापारीका ८ वटा स्टल रहेका छन् र स्थानीय दीपक थापा,…

महङ्गी र भ्रष्टाचारले जनजीवन कष्टकर बनेको छ

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले महङ्गी र भ्रष्टाचारले जनजीवन कष्टकर बनेको बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘हामी जनताको पक्षमा छौं र नेपाल कम्युनिष्ट पार्टी तथा ऊ…