Category समाचार

कृषि मन्त्रालय र दुग्ध उत्पादक कृषकहरु बीच ५ बुँदे सहमती,चैत्र २१ गतेभित्र कृषकहरुलै भुक्तानी पाउने

शनिबार नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रनलय र दूग्ध उत्पादक कृषकहरु बीच दुग्ध उत्पादक कृषकहरुलाई २०८९ पुस मसान्तसम्मको दूध विक्रीको भुक्तानी गर्न बाँकी रकम २०८० चैत्र २१ भित्र भुक्तानी गर्ने सहित ५ बुँदे सहमती भएको छ । यो सहमती…

सालिन प‍‍‍ोखरेलको मृत्युको अनुसन्धान जारी छ : प्रहरी, षडयन्त्रपूर्वक प्रमाण नष्ट गरियो : परिवार

यही फाल्गुगु १२ गते चितवनको रत्ननगर नगरपालिका-१०, टाढीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय सालिन पोखरेलको सोही स्कुलको ह‍ोष्टेलमा भएको मृत्युको विषयलाई लिएर सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा प्रकाशित विषयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको…

वाफ महिला च्याम्पियनसीपक‍ो फाइनल खेल जारी, नेपाल १-० ग‍ोल अन्तरले अगाडि

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीपक‍ो जोर्डन र नेपालबीचको फाइनल खेलको दोस्रो हापको खेल भइरहेको छ । खेलको पहिलो हाप सकिदा डिफेण्डिङ च्याम्पियन ज‍ोर्डनभन्दा नेपाल १-० गोल अन्तरले अगाडि छ । जोर्डनक‍ो रक्षापङ्तीको कमज‍ोरीको फाइदा उठाएर नेपालकी सविता राना मगरले…

दुय्ध उत्पादक किसानहरुको आन्दोलनमा राष्ट्रिय सहकारी महासंघको ऐक्यबद्धता

आफूले पाउनु पर्ने दुग्ध बिक्रीको रु.६ अर्ब बराकरको बक्यौता भुक्तानी नभएको भन्दै केन्द्रीय दुुग्ध सहकारी संघ लि.को आह्वानमा दुग्ध उत्पादक किसानहरुले गरेको आन्दोलनप्रति राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले ऐक्यबद्धता जनाएको छ । सोही महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ति जारी गरि…

सीएनआई र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी

नेपाल उद्योग परिसंघ (CNI) र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री (NUAECCI) बीच दुई देशबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी भएको छ । बुधबार नेपाल उद्य‍ोग परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्य‍‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई…

बागमतीमा नुहाउन र पौडी खेल्न सक्ने बनाउने गरि कार्य भइरहेको छ

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीमा नुहाउन , पौडी खेल्न र माछा हाल्न सक्ने बनाउने गरि काम गरिरहेको सोही समितिका सूचना अधिकारी उद्धव नेपालले बताउनुभएक‍ो छ । अलगपथका अर्जुन कार्कीले बुधबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको…

आज नेपाल र ज‍ोर्डन बीच वाफ महिला च्याम्पियनसीपको फाइनल भिडन्त हुने

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीप (WAFF Women’s championship)को फाइन खेल आज नेपाली समय अनुसार राती ९:४५ बजेबाट प्रिन्स अब्दुल्लाह स्टेडियममा हुने भएको छ । ज‍ोर्डन समूह ‘ए’ को विजेता हो भने नेपाल समूह बी को विजेता हो । दुबै…

सीएनआई सहितले सरकारलाई बुझाए विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव

नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका छन् । नेपाल उद्य‍ोग परिसंघसहित तीन संस्थाले सञ्चार तथा सूचना…

१८ वटै समस्याग्रस्त सहकारीले बैंकबाट ऋण लिएका रहेछन्

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले ‘भूमि व्यवस्था, सहकारी तथा गरिवी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर यहाँ पठाएका १८ वटै सहकारी संंस्थाले बैंकबाट ऋण लिएरका रहेछन्’, भन्नुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्यग्रस्त घोषणा गरेका…

बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले राष्ट्रपति पौडेल दु:खी

८१ वर्षको उमेरमा आज दिउँसो निधन भएका भजन शिरोमणिको उपाधि पाएका बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गर्नुभएको छ । नेपाली सुगम संगीतमा विशिष्ट योगदान पु-याएका आचार्यको निधनले नेपाली संगीत क्षेत्र मात्रै नभई राजनीतिक…