सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन निकट भविष्यमा आयोजना गर्दै वचन साकोस

वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय खोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आयोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । सो संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९…













