उपराष्ट्रपति पदमा चुनाव जित्नेमा म ढुक्क छु : शाक्य

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘ उपराष्ट्रपति पदमा चुनाव जित्नेमा म ढुक्क छु’, भन्नुभएको छ । नेकपा (एमाले)को तर्फबाट आज उपराष्ट्रपति पदमा उम्मद्वार मनोनयन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनको बारेमा आफूलाई थाहा नभएपनि आफू नेकपा (एमाले)को सर्वसम्मत उपराष्ट्रपति पदको…













