Category राजनीति

बजेट निर्माण प्रक्रियाको छानविन गर्न गठित संसदीय समितिले १० दिनमा प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं/ नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा गत जेठ १४ गते मध्यरातमा २ जना अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी राजश्व र करका दर हेरफेर गरेको विषयको समाचार सञ्चार माध्यमबाट सम्प्रेषण भएसँगै त्यसको चौतर्फी विरोध भएपछि उक्त…

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर २ गते !

काठमाडौं/ निर्वाचन आयोगले संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा २०७९ मंसिर २ गते गर्न नेपाल सरकार समक्ष प्रस्ताव गरेको जनाइएको छ । सो निर्वाचनका लागि अनुमानित अनुमानित १० अर्व खर्च लाग्ने सक्ने आंकलन रहेको…

मन्त्रीपरिषद पुनर्गठन भएसँगै जसपाभित्र बढ्यो अन्तर्विरोध

काठमाडौं/ जनता समाजवादी पार्टी, नेपालको सिफारिसमा आज प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद पुनर्गठन भएसँगै जनता समाजवादी पार्टी भित्र अन्तर्विरोध बढेको देखिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगबाट सरकारमा रहेका आफ्नो पार्टीका ४ मध्ये ३ मन्त्रीलाई फिर्ता बोलाएर…

गिरिजाप्रसाद कोइराला विश्वविद्यालयको चर्चा

काठमाडौं/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडुले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले…

खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदा जोगाएर फास्टट्रयाक बनोस् ।

जीवेन्द्र निलगगन , युवा नेता , नेपाल कम्युनिष्ट पार्टी काठमाडौं/ कलाकार समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका युवा नेता जीवेन्द्र निलगगनले खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदालाई जोगाएर फाष्टट्रयाक बन्नु पर्ने बताउनु भएको छ । अलगपथका सञ्चालक अर्जुन कार्कीसँग कुरा गर्दै…

कम्युनिष्टहरु नमिले अब हुने संसदीय चुनावमा कांग्रेसले बहुमत मत ल्याउछ : गौतम

काठमाडौं/ पूर्व उप-प्रधान तथा गृह मन्त्री एवं बर्तमान राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले कम्युनिष्टहरु मिलेर एक ठाउँमा नआए अब हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतक्षल्याउने बताउनु भएको छ । रिपोर्टर्स क्लवमा आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट एकता राष्ट्रिय अभियान पार्टी निर्माण…

नेकपा (एस)का तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ आज

काठमाडौं/ नेकपा (एस)को सिफारिसमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदमा नियुक्त भएका मन्त्रीहरुको आज बिहान ११ बजे राष्ट्रपति कार्यालय , शीतलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । आइतबार नेकपा (एस)को सिफारिसमा संस्कृति , पर्यटन…

सरकारले मजदुर र किसानलाई भ्रममा पारेको छ

राजकुमार थापा ,नेता , नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका सचिव राजकुमार थापाले सरकारले मजदुर र किसानलाई भ्रममा पारेको बताउनुभएको छ । अलगपथका सञ्चालक अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले महङ्गीले श्रमजीवी जनताको जीवन…

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न नेपाली कांग्रस (वी.पी.)को माग

काठमाडौं/ नेपाली कांग्रेस (वी.पी.)ले पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न र आकाशिएको महङ्गी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका प्रवक्ता शिवप्रसाद सिम्खडाद्वारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

एसपीपी मा सहभागी नहुने नेपाल सरकारको निर्णयको चीनद्वारा स्वागत

काठमाडौं/ चीन सरकारले अमेरिकी पाट्नरसीप प्रोग्राम (SPP)मा सहभागी नहुने नेपाल सरकारको निर्णयलाई स्वागत गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । यसै हपृताको शुरूमा नेपाल सरकार , मन्त्री परिषदको बैठकले नेपाल एसपीपी सहभागी नहुने निर्णय गरेको थियो । एसपीपी आईपीएसको अंग भएको…