आजबाट नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ : ७० दिनमै अवकास हुने !

आजबाट चन्द्रकुवेर खापुङ नेपाल प्रहरी महानिरीक्षक बन्नुभएको छ । गत मध्यरातबाट प्रहरी महानिरीक्षक दीपक थापाको ३० वर्षे प्रहरी सेवा अवधि पूरा भएका कारण अनिवार्य अवकास भएपछि रिक्त रहेको नेपाल प्रहरीको महानिरीक्षक पद अतिरिक्त महानिरीक्षक खापुङ नेपाल प्रहरी महानिरीक्षक बन्नुभएको हो…













