Category सहकारी

लोकेश्वर साकोसको आय‍ोजनामा घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उप-समितिको आयोजनामा शनिबार घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लोकेश्वर साकोसले स्थापनाकालदेखि नै स निरन्तर रुपमा…

रत्नाकर साकोसको २५औँ वार्षिक साधारण सभामा सहकारी अभियन्ता नानीकाजी शाक्य सम्मानित

ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि.को २५औँ वार्षिक साधारण सभा तथा उक्त संस्थाको रजत वर्ष समापनको अवसरमा ललितपुर जिल्ला सम्मान -२०८० बाट नेफ्स्कूनका पूर्व सञ्चालक तथा ललितपुरको सहकारी अभियानम योगदान गरेका सहकारी अभियन्ता एवं ललितपुर बौदध…

सिद्धार्थनगर नगरपालिकाद्वारा ३ वटा सहकारी संस्था खारेज

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लामो समयदेखि सम्पर्क विहीन रहेका ३ वटा सहकारी संस्था खारेज गरेको जनाएको छ । स‍ो नगरपालिकाले आज जारी गरेको सूचनामा श्री उदय कृषि सहकारी संंस्था लि., श्री उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लि. र श्री य‍‍ोग्यता…

नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६ औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२, कपनमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६औँ बार्षिक साधारण सभा २०८० अस‍ोज ६ गते शनिबार ए वान पार्टी प्यालेस, ,चाबहिलमा सोही संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य ज्ञानबहादुर…

वचन साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न, वचन छात्रबृत्ति कार्यक्रमको शुभारम्भ

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व अध्यक्ष दीपकप्रकाश बास्क‍ोटाको प्रमुख आतिथ्यतामा काठमाडौंमा २०८० भाद्र ६…

जिल्ला सहकारी संघ लि.,ललितपुरको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि., ललितपुरको ३२औँ वार्षिक साधारण सभा २०८० असोज ५ गते शुक्रबार महालक्ष्मीस्थानस्थित आफ्नै सहकारी भवनमा सम्पन्न भयो । स‍ोही संघका अध्यक्ष केदार गोर्खालीको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले…

वचन साकोसको आज १४औँ वार्षिक साधारण सभा हुने

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा आज हुदैछ । सहकारी सिद्धान्त, मुल्य , मान्यता र आफ्नो शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी अगाडि बढिरहेको यो संस्थाको सो साधारण सभाको उद्घाटन…

सहकारी विज्ञ डा.देशमर्दन बस्न्यात नेपाल विद्याभुषण ‘क’ पदकबाट सम्मानित

सहकारी विज्ञ डा.देशमर्दन बस्न्यात नेपाल विद्याभुषण ‘क’ पदकबाट सम्मानित हुनुभएको छ । उहाँलाई यस वर्षको राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारद्वारा सो पदकबाट सम्मान गरिएको हो । सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा क्रियाशील डा.बस्न्यातले कोभिड-१९ को महामारीको समयलाई उपय‍ोग गरी…

सुयोग्य साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश वितरण

भूतपूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.नेपालका नि: बर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारी दर्शन, सिद्धान्त र मूल्यमा आधारित सदस्य केन्द्रित भइ सञ्चालन भएका सहकारी संस्थाहरु जस्तोसुकै परिस्थितिमा पनि सेवा प्रवाहमा अव्वल देखिएको बताउनुभएको छ । उहाँले बुधबार काठमाडौं महानगरपालिका-३२, सेतीओपीमार्ग…

मंगलदीप साकोसको ९औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको प्रयागपोखरी, लगनखेलमा केन्द्रीय कार्यालय तथा ललितपुरकै टौखेल र मकवानपुरको पालुङमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको मंगलदीप बचत तथा ऋण सहकारी संंस्था लि.को ९औँ वार्षिक साधारण सभा २०८० भाद्र ३० गते शनिबार साझा…