Avatar photo

Arjun Karki

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ । २०७२ असार १३ गते शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सो प्रदेश कार्यालयको उद्घाटन गर्नुभयो ।पदस्थापन…

मूलबाटो आयो

पुष्पलाल विचार प्रवर्धन केन्द्रको मुखपत्र ‘मूलबाटो’ पाठकमाझ आएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको १०१औं जन्मदिन तथा राष्ट्रिय धान दिवसको अवसर पारेर काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगर-ओमवस्तीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पुष्पलाल विचार प्रवर्धन केन्द्रको मुखपत्र…

श्री बाराही साकोसमा एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४,भुदाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो मनमा लागेका कुराहरुको सहि तरिकामा प्रस्फुटन गराउने उद्देश्यले २०८२ आषाढ १ गतेदेखि ८…

वार्ता र छलफलबाट युदध अन्त गर : नेकपा

ऋषि कट्टेल नेतृत्वक‍ो नेपाल कम्युनिष्ट पार्टीले वार्ता र छलफलबाट इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध लगायतका दुनियाँमा चलिरहेका युद्ध अन्त गर्नु पर्नेमा ज‍‍ोड दिएको छ । सो पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध लगायतका दुनियाँमा चलिरहेका युद्धहरु वार्ता र छलफलबाट…

इरान र इजरायल युद्धविराम गर्न सहमत

१२ दिनदेखि युद्धरत इरान र इजरायल अन्तत: १२ घण्टाका लागि युद्धविराम गर्न सहमत भएको अन्तर्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब १२ घण्टासम्म दुबै देशले एक अर्का विरुद्ध आक्रमण नगर्ने कतिपय जानकार बतायछन् । दुबै देशले एक अर्का विरुद्ध आक्रमण…

सहकारी जनशक्तिको रोजगार सुरक्षित हुनुपर्ने

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा मानव श्रोत साधन व्यपस्थापन तालिम २०८२ अषाढ ७ र ८ गते रोयल थाई हस्पिटालीटी, राधेराधे,…

ग्वार्को फ्लाई ओभरबाट यातायात सञ्चालन शुरु

ललितपुरको ग्वार्को चोकमा निर्मार्ण भएको ग्वार्को फ्लाई ओभरबाट यातायात सञ्चालन शुरु भएको छ । आज अपरान्ह सिमसिमे झरीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरौ कार्यालयका प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक (SSP) नवराज अधिकारीले रिबन काटेर उद्घाटन गर्नुभएको…

नेपाल हस्तकला महासंघ र आईआरजीडीडी बीच समझदारी

नेपालका हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग ( आइआरजीडीडी) बीच नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यबाट २०८२ आषाढ ४ गते बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आपसी समझदारी-पत्रमा हस्ताक्षर भएको छ…

ललितपुरको जावलाखेल जुत्ता मेला : जुत्ता चप्पल किन्दा १० देखि ५० प्रतिशतसम्म छुट

ललितपुरको जावलाखेलमा चलिरहेको जत्ता चप्पल व्यापार मेलमा जुत्ता चप्पल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुट पाउने गरेक‍ो आय‍ोजकको भनाई छ । जावलाखेलबाट एकान्तकुनातर्फ जाने बाटोपट्टीको साइडमा गत जेठ ९ गतेदेखि शुरु भएको यो मेला यही असार मसान्तसम्म चल्ने जनाइएको…

नवनियुक्त गभर्नर पौडेललाई नेपाल उद्योग परिसंघको बधाई तथा शुभकामना

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको सो परिसंघ टोलीले आज नवनियुक्त गभर्नर पौडेललाई बधाई दिदै गभर्नर प्रा.डा. पौडेलसँग मुलुकको…