Avatar photo

Arjun Karki

सहकारी अभियान्ता थापा बागमती प्रदेश सभा सदस्यको उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारीका लागि सहकारी अभियान्ताहरुको नाम पनि सिफारिस भएका जानकारी प्राप्त भएको छ । यसैक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउदेश्यीय सहकारी संघ लिमिटेड , काठमाडौंका अध्यक्ष…

सहकारी अभियान्ता महर्जन बागमती प्रदेश सभा सदस्यमा उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार बन्न सहकारी अभियान्ताहरु पनि आकांक्षी देखिएका छन् । यसैक्रममा बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष तथा स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जगतलाल महर्जन पनि…

यसपटक म ललितपुर जिल्ला बचत संघको अध्यक्षको उम्मेद्वार बन्दैछु

-नरेन्द्र महर्जन , अध्यक्ष पदका उम्मेद्वार , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नयाँ नेतृत्व चयन सहितको २८औं वार्षिक साधारण सभा यही भदौ २७ गते हुदैछ । देशभरका जिल्ला स्तरका…

रुसले ग्यासको पाइपलाइन बन्द गर्दा पश्चिमा देशहरुमा आर्थिक मन्दी

रुसले जर्मनी सहितका युरोपका देशहरुमा जाने पाइपलाइन बन्द गरेपछि पश्चिमा देशहरुमा आर्थिक मन्दी बढ्न थालेको सञ्चार माध्यमहरुले जनाएका छन् । जसका कारण ती देशहरुमा उर्जा समस्या बढ्न थालेको छ । यही कारण युरो , पाउण्ड स्टर्लिङ लगायतका मुद्राको मुल्य घटेको…

आज न्वागी (छोनाम) पर्व मनाउदै चेपाङ समुदाय

विशेषत: चितवन, धादिङ , गोरखा र मकवानपुर जिल्लामा बाक्लो बसोबास गर्ने चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व एक आपसमा शुभकामना आदान प्रदान गरी हर्ष बढाईका साथ मनाउदै छन् । सिमान्तकृत अवस्थामा रहेका चेपिङ समुदायका अगुवाहरुले आफ्नो संस्कृति संरक्षणका लागि पहल…

अत्यधिक महङ्गी बढ्दा आर्थिक विपन्न मानिसहरु मारमा

बजारमा उपभोग्य सामानको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् , त्यसले आर्थिक विपन्न वर्गका मानिसहरु बढी मारमा परेको देखिएको छ । काठमाडौंको कोटेश्वरस्थित एक खाद्यान्न पसलका सञ्चालकले आफूले केही समय अगाडि रु.१,७०० मा विक्री गर्दै आएको चामल बजारमा भएको मुल्य…

प्रतिनिधि सभाको कार्यकाल उम्मेद्वार मनोनयन नभएसम्म

चालु प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेद्वार मनोनयन नभएसम्म कायम रहने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कहिलेसम्म रहने भन्ने स्पष्ट व्यवस्था संविधानमा उल्लेख…

गाई नपाएपछि कमल थापा हिस्स

राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपालले गाई चुनाव चिन्ह नपाएपछि सो पार्टीका अध्यक्ष कमल थापा हिस्स पर्नु भएको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालासले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको चुनाव चिन्ह गाई हुनुपर्ने माग गरी सोही…

न्याय परिषदद्वारा ३ जना सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस

आज बसेको न्याय परिषदको बैठकले डी.एन. पराजुली , निता गौतम दीक्षित र विनोद शर्मा गौतमको नाम सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएका डी.एन. पराजुली नेपाल ल क्याम्पसका डीन हुनुहुन्छ भने निता…

लिज ट्रस आज बेलायतको प्रधानमन्त्री बन्ने

सोमबार कन्जर्भेटिभ पार्टीको नेतामा प्रतिस्पर्धी ऋषि सुनकलाई पछि पार्दै चयन भएकी लिज ट्रस आज बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुने सञ्चार माध्यमहरुले जनाएका छन् । ५७ प्रतिशत मतका साथ कन्जर्भेटिभ पार्टीको नेता बनेकी ट्रसका सामू बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने ,…