राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल र बागमती प्रोक्सूनको अनुरोध



स्वास्थ्य वीमा बोर्डले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका बाहेक देशका सबै स्थानीय तहमा स्वास्थ्य वीमा कार्यक्रम चालू रहेको जनाएको छ। प्रथम सेवा विन्दु स्थानीय तहले व्यवस्थापन गर्नु पर्ने हुनाले बुढानिलकण्ठ नगरपालिकाले प्रथम सेवा विन्दु व्यवस्थापन गरेको जानकारी दिएपछि त्यहाँ पनि स्वास्थ्य वीमा…

काठमाडौं महानगरपालिका-६, महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई व्यवसायिक प्रवर्द्धनका लागि ११.५० प्रतिशत व्याजदरमा २०८० फाल्गुण १० गते बिहीबारबाट स्वरोजगार ऋण प्रवाह शुरु गरेको जनाएको छ । जगेडा कोषलाई थप मजबुत बनाएर सञ्चालन…

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को अर्ध-वार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो । उक्त अवसरमा सो संस्थाको विविध…

काठमाडौं महानगरपालिका -६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा २०८० फाल्णुण १० गते बिहीबार काठमाडौंमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष लक्ष्मी बानिया क्षेत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाको सफलताको कामना व्यक्त गर्दै…

१,००० रुपैया नक्कली नोट बोकेर काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरस्थित एक पसलमा सामान किन्न गएका एक युवा पक्राउ परेका छन् । आफ्नो पसलमा सामान खरीद गर्दा ती युवाले नक्कली नोट दिएको पत्तो पाएपछि छरछिमेकको सहयोगमा पसलेले ती युवालाई समातेर प्रहरीलाई बुझाएका थिए…

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसमा २ नं. मा परेपनि कुलपति पुष्पकमल दाहालको रोजाइमा पहिलो नं.मा परेपछि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजङ्ग बराल आज त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति हुनुभयो । सिफारिसमा १ नं.मा परेका प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई पञ्छाएर…

नेपाल सरकारबाट क्यानाडाका लागि नवनियुक्त राजदूत भरतराज पौड्यालको सम्मानमा आज नेपाल हस्तकला महासंघले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरि राजदूत पौड्याललाई समस्त हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघको तर्फबाट स्वागत गर्दै बधाई ज्ञापन गरियो । उक्त सम्मान…

निकै लामो समयपछि काठमाडौं उपत्यकामा आज वर्षात भएको छ । अहिले पनि केही ठाउँमा पानी परिरहेको छ भने चन्द्रागिरि लगायतका कतिपय स्थानमा असिना पनि परेको छ । ठूलो पानी नपरेपनि पानीले भिजेकाहरुले चिसो महशुस गरेका छन् । एकाएक पानी परेपछि…

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच बिहीबार ३ बुँदे सहमती भएको छ । उक्त सहमतीमा सो प्रदेशको पुुन:नामाङ्कन प्रक्रियालाई सरकार र आन्दोलनकारी दुबैले ठोस कसरत गरेर निश्कर्षको चरणमा पु- याउन आगामी वार्तासम्ममा पहल गर्ने उल्लेख छ । यस…