चन्द्रप्रसाद ढकाल नेफ्स्कूनको अध्यक्षमा विजयी, निर्वाचनबाट मिश्रित परिणाम प्राप्त

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को अध्यक्ष पदमा संयुक्त प्यानलको नेतृत्व गरेका चन्द्रप्रसाद ढकाल १७७ मतान्तरका साथ विजयी हुनुभएको छ । जम्मा खसेको २,२४९ मत मध्ये अध्यक्ष पदमा विजयी उम्मेद्वार ढकालले १,१९६ मत पाउनुभयो भने पुन: अध्यक्ष पदका…













