मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अध्यक्षमा पुन: कल्पना श्रेष्ठ

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.की उपाध्यक्ष समेत रहेकी कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै २०८० मंसिर २३ गते शनिबार मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ७औँ अधिबेशन सहित १८औं वार्षिक साधारण सभा सम्पन्न…








