राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले संसदीय समितिले अनुमोदन गरेर राष्ट्रपति कार्यालयमा पठाएका सारङ्गा सुबेदी, अब्दुल अजिज मुसलमान , महेश शर्मा पौडेल, टेकप्रसाद ढुंंगाना, सुनिलकुमार पोखरेल…













