काठााडौं उपत्यकामा आज सार्वजनिक बिदा

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार , गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सो विषय उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार , गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सो विषय उल्लेख छ ।

गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमती राधादेवी जोशीको आज विहान ५ बजेर १५ मिनेटमा १०० वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । दुई हप्ता अगाडि स्वासप्रश्वास सम्बन्धी समस्याका कारण…

नेपाली लेखक सङ्घले बैशाख १६ गते राष्ट्रिय दिवस मनाउने जनाएको छ । सो सङ्घका महासचिव सोझो गाउँलेद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

उदियमान गायक तथा संगीतकार भिषण निरौलाको संगीत तथा उनै भिषण निरौला र गायिका झुमा निरौलाको स्वर एवं सर्जक गौतम डंगोल ‘सन्देश’ को शब्द रचना रहेको नयाँ गीत ‘स्वर्गसरी इलाम’ सार्वजनिक भएको छोटो समयमा नै दर्शक तथा श्रोता माझ प्रिय बन्दै…

चलचित्र कलाकार संघको अध्यक्षमा प्रतिस्पर्धी रेजिना उप्रेतीलाई २६ मतले पछि पारी मोहन निरौला निर्वाचित हुनुभएको छ । सो संघको नयाँ कार्य समिति चयनका लागि शनिबार काठमाडौँमा सम्पन्न निर्वाचनमा खसेको कूल मत ४६६ मध्ये अध्यक्ष पदका उम्मेद्वार मोहन निरौलाले २३५ र…

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय नभएको जनाएको छ । सोही प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुबेदीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानको बर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिदै प्रज्ञा प्रतिष्ठानबाट नेपाली…

गायक तथा संगीतकार डेनी निरौलाको स्वर तथा संगीत एवं सर्जक गीता बजगाईँको शब्द रचना रहेको नयाँ गीत कहिले दिन कहिले रात सार्वजनिक भएको छ । ललितपुरको गोदाबारीमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो समेत तयार गरिएको छ । ३ सय…

काठमाडौंको कमालादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई दोहोरो पारिश्रमिक सुविधा नदिने निर्णय गरेको जनाएको छ । सो प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ । उक्त विज्ञप्तिमा गत फाल्गुण ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा नेपाल प्रज्ञा प्रतिष्ठानको…

नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाह आज जेलबाट छुटेका छन् । उनलाई उनलाई उनका समर्थकहरुले स्वागत गर्नुका साथै उनको पक्षमा नाराबाजी गरेका थिए । आफूलाई स्वागत गर्न आएका समर्थकहरुलाई जेलबाट छुटेपछि उनले धन्यबाद भनेका थिए ।…

नाबालिका बलात्कारको आरोपमा जेलमा रहेका कलाकार पल शाह उर्फ पूर्णविक्रम शाहलाई उच्च अदालत ,पोखराले नाबालिका बलात्कार अभियोग पुष्टी हुने आधार नदेखिएको भन्दै सफाई दिएको छ । उच्च अदालत ,पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त…