न्याय परिषदद्वारा उच्च अदालतमा ३९ न्यायधीश नियुक्त , १६ जना न्यायधीश सरुवा

न्याय परिषदले उच्च अदालतमा ३९ जना न्यायधीश नियुक्त गरेको जनाएको छ । जसमा २६ जना जिल्ला अदालतमा कार्यरत न्यायधीश, ९ जना अधिवक्त र ४ जना न्याय सेवाका कर्मचारी छन् । यसैगरी न्याय परिषदले उच्च अदालतका १६ जना न्यायधीशको सरुवा गरेको…













