Category समाज

ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का बाटामा टिपर र ट्रक चल्न नपाउने

ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का करिडोर बाहेकका बाटामा २०० क्युफिटसम्मका मालबहाक गाडी मात्र निर्धारित समय तालिका भित्र सञ्चालन हुन पाउने भएका छन् । हिजो अपरान्ह जिल्ला प्रशासन कार्यालय , ललितपुरमा सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.त‍ोसिमा…

मिटरव्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरव्याज पीडितलाई न्याय दिने कार्य जारी रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उप-प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मिटरव्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरव्याज पीीडितलाई न्याय दिने कार्य जारी रहने बताउनुभएको छ । प्रेस सेण्टरले आज बिहान भरतपुरमा आयोजना गरेक‍ पत्रकार सम्मेलनमा बोल्दै उहाँले ‘सामन्ती शोषण र उत्पीडनको अवशेषको रुपमा रहेको…

राष्ट्रिय किताबखानाबाट समयमा जागीर अवकासको जानकारी नपाएका शिक्षक र कर्मचारी अवकासपछि तनावमा

राष्ट्रिय किताबखानाबाट शिक्षक र कर्मचारीको जागीर अवकासको जानकारी समयमा नपाउदा उमेरहदले सरकारी सेवाबाट अवकास पाएका कतिपय शिक्षक र कर्मचारी बढी अवधि सरकारी सेवामा रहने गरेको र जागीरबाट अवकास भएपछि उनीहरु बढी अबधि सरकारी सेवामा रहदा खाइपाइ आएको तलब सुविधा दामासाहीले…

आज उत्तरी गोलार्धमा सबै भन्दा लामो र दक्षिणी गोलार्धमा सबै भन्दा छ‍ोटो दिन

आज पृथ्वीको उत्तरी गोलार्धमा यो वर्षकै सबैभन्दा लामो र दक्षिणी ग‍ोलार्धमा सबैभन्दा छोट‍ो दिन हो । गाउँघरतिर आजको दिन अर्थात असरर ८ गतेलाई भूमिराज भन्ने गरिन्छ । पूर्वी पहाड लगायतमा आज जमिन खनजोत गर्न हुदैन भन्ने मान्यता रहेको पाइन्छ ।…

जन्मसिद्घ नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुल्यो

गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नागरिकता विधेयक कार्यान्वयनमा र‍ोक लगाउन सर्वोच्च अदालतले पुन: अल्पकालीन आदेश जारी नगरेपछि नागरिकता ऐन कार्यान्वयन गर्ने बाट‍ो खुलेको छ । यससँगै जन्मसिद्ध नेपाली नागरिकताको प्रमाण-पत्र प्राप्त गरेका व्यक्तिका सन्तानले बंशजको आधारमा…

बाढीले संखुवासभामा २० जना अझै बेपत्ता, १७ वटा घरमा क्षति, पहिरोले मकालु र भोटखोला बीच सडक सम्पर्क विच्छेद

अविरल वर्षातका कारण बाढी र पहिरोबाट संखुवासभामा २० जना अझै बेपत्ता छन् भने ११ वटा घर पूर्ण रुपमा र ६ वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जसमा चैनपुर नगरपालिकामा ८, मकालु गाउँपालिकामा १, सभाप‍ोखरी गाउँपालिकामा ४…

जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

जनचेतनामूलक कार्यक्रम गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस मनाइदै छ । यो दिवसको अवसरमा काठमाडौंको शंखपार्क, टुंडिखेल सहितका विभिन्न स्थानमा योगको बारेमा जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । काठमाडौंको शंखमूलस्थित योगापार्कको दृश्य सन २०१४ मा संयुक्त राष्ट्र संघमा प्रत्येक वर्षको जून २१…

सवारी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री सिंह सहित ३ जनाको निधन

आज दिउसो बझाङको केदार स्यू गाउँपालिकाको धारछडामा भएको सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उहाँकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको उपचारको क्रममा निधन भएको जनाइएको छ । मन्त्री सिंहको कोहलपुर…

बालेन्द्र साहद्वारा काठमाडौं महानगरपालिकामा आजदेखि हिन्दी चलचित्र प्रदर्शनमा रोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय चेली हुन् भन्ने विषय सच्याउन दिएको समयसीमा पूरा हुदा पनि सो विषय नसच्याएपछि आजदेखि काठमाडौं महानगरपालिका भित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । नेपालको राष्ट्रिय स्वाधिनतामा आँच आउने गरि…

हेवा खोलामा आएको बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति

गए राातीको अविरल वर्षातले हेवा ख‍ोलामा आएक‍ो बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति पु-याएको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको बीचमा रहेको हेवा खोलामा आएको बाढीले सो खोला आसपासको बेशींका ७ वटा घर बगाउनुका साथै १ जनाको…