बरहथवाका पीडित सहित सरोकारवालाको छलफलले ग-यो ११ बुँदे निर्णय

जिल्ला सुुरक्षा समिति सर्लाहीका प्रमुख एव्ं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा पीडित पक्ष सहित बरहथवाका सरोकारवालाहरुको आज बृहत् छलफल भयो । सो छलफलबाट ११ बुँदे निरणय भएको जनाइएको छ । सो निर्णय भएसँगै ३ दिनयता अशान्त बरहथवा शान्त हुँदै…













