नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल चयन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साधारण सभाले सन् २०२३/०२४ को लागि सो मञ्चको अध्यक्षमा गोयल ग्रुपका प्रबन्ध निर्देशक अनुराग गोयल चयन हुनुभएको नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो साधारण सभाको अर्थ मन्त्री डा.…













