७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी सम्पन्न

७१औं सगरमाथा दिवसको अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ठमेलस्थित सञ्चयकोष भवनछेउबाट नेपाल पर्वतारोहण संंघको आयोजनामा शुरु भएको प्रभातफेरी कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर विशेष कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा पर्यटनसँग सम्बद्ध संघ/संस्था र…













