Category समाचार

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा ७ बुँदे निर्देशन जारी

बचत र ऋण मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ७ बुँदे निर्देशन जारी गरेको छ । सहकारी संघ/संस्थाको वार्षिक साधारण सभालाई सदस्य केन्द्रित बनाई थप मर्यादित बनाउन र अनावश्यक फजुल खर्च हुन नदिन यो निर्देशन जारी गरिएको…

इम्ब‍ोष्ड नम्वर प्लेटमा अंग्रेजी भाषा र रोमन लिपि राख्ने सरकारी निर्णयप्रति भाषा आयोग असन्तुष्ट

भाषा आयोगले विद्युतीय संकेत संख्या (इम्बोष्ड नम्बर) प्लेटमा अंग्रेजी भाषा र रोमन लिपि राख्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले सरकारको सो निर्णय संविधानको मर्म र सर्वोच्च अदालतको फैसलासँग बाझिने भनी सरकारको ध्यानाकर्षण गरेको छ ।…

नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न : विसर्जनवाद विरुद्ध वैचारिक संघर्ष गर्ने

नेपाली कम्युनिष्ट आन्दोलनभित्रको विसर्जनवाद विरुद्ध वैचारिक संघर्ष गर्ने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टीको कैन्द्रीय समितिको बैठक अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा यही भदौ १४ र १५ गते हेटौडामा सम्पन्न भयो । बैठकल केन्द्रीय सदस्यहरुको सुझावसहित अध्यक्ष कट्टेलले प्रस्तुत गर्नुभएको राजनीतिक तथा…

सुन चाँदी लगायतका गरगहनाको विलासिता शुल्क उपभोक्ताले तिर्ने

सरकारले सुन चाँदी लगायतका गरगहनाको विलासिता शुल्क एक तहमा उपभोक्ताबाट लिने जनाइएको छ । गरगहना फिर्ता गर्दा भने यस्त‍‍ो शुल्क नलाग्ने बताइएको छ ।

सीएनआई र सुदूरपश्चिम सरकारबीच छलफलः लगानी गर्न आवश्यक पूर्वाधार बनाइदिने मुख्यमन्त्री शाहको प्रतिबद्धता

नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन केन्द्रित छलफल भएको छ । नेपाल उद्योग परिसंघको सचिवालयमा आज भएको छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशमा…

सहकारीले नियमनकारी निकायमा पेश गर्नुपर्ने विवरण

सहकारी ऐन, २०७४ को प्रस्तावनामा सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्राविधिक तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक…

भारत र चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न भारत र चीनलाई आग्रह गर्नुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाललाई बेवास्ता गरि भारत र चीनले नेपाली भूमि लिपुलेकबाट व्पापार गर्न गरि हालै गरेको सहमतीको विरोध…

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपाने चयन

संघीय संंसदको तल्लो सदन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति प्दमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । मंगलबार निर्धारित समयभित्र नेपाली कांग्रेसको भागमा परेको त्यस पदमा सांसद न्यौपानेको मात्र उम्मेद्वारी परेको थियो । आज…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको अध्यक्षमा खेमनारायण ढुंगाना पुन: चयन

पुष्पलाल विचार प्रवर्धन केन्द्रको प्रथम वार्षिक साधारण सभा पुन: खेमनारायण ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि आज काठमाडौंको मैत्रीनगरमा सम्पन्न भयो । सर्वसम्मत रुपमा चयन भएको उक्त कार्य समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशिकला घिमिरे , कोषाध्यक्षमा रामबहादुर भण्डारी…

कोशी प्रदेशमा लिम्बू र मैथिली भाषा सरकारी कामकाजको भाषा !

नेपाली भाषाको अतिरिक्त लिम्बू भाषा र मैथिली भाषालाई २०८२ कार्तिक २५ गतेबाट कोशी प्रदेशको सरकारी कामकाजको भाषाको मान्यता दिने गरि कोशी प्रदेश सभामा विधेयक पेश गरि अगाडि बडाइएको जनाइएको छ । भाषा आयोगले गरेको सिफारिस अनुरुप ०८२ श्रावण १५ गते…