Category समाचार

राज्यले रौतहटलाई विकासमा पछि पारेको भन्दै युवाहरुद्वारा विरोध प्रदर्शन

राज्यले रौतहट जिल्लालाई विकासमा पछि पारेको भन्दै बिहीबार युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका उनीहरुले लालबकैया खोलामा पक्की पुल हाल्नु पर्ने , बद्मासी गरेको पप्पु कण्ट्रक्सनलाई कारबाही गर्नु पर्ने लगायतका नारा लगाएका थिए । भूतपूर्व प्रधानमन्त्री…

स्रमिक बडाल अनेरास्ववियुको अध्यक्षमा निर्वाचित

यही फाल्गुण २ गतेदेखि शुरु भएको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट सो संगठनको अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ । सहमतीको प्रयास सफल नभएपछि गए राती विद्युतीय मतदान उपकरणको माध्यमबाट सम्पन्न भएको निर्वाचनमा सो संगठनका नि:बर्तमान महासचिव…

सरकार र यातायात मजदूर संगठनहरु बीच ५ बुँदे सहमती

आज बिहान ९ बजेदेखि सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र १० सुत्रीय माग पूरा गराउन आन्दोलनमा उत्रिएका मजदूर संंगठनका प्रतिनिधि बीचको छलफलबाट ५ बुँदे सहमती भएको छ । बैठक सकारात्मक ढंगबाट अगाडि बढेकाले आन्दोलनरत मजदूर संगठनहरुले आज गरेको…

यातायात मजदुरको आन्दोलन स्थगित , सवारी साधन तत्काल चल्ने

सरकार र आन्दोलनरत यातायात मजदूरहरु बीचको वार्ता सकारात्मक ढंगले अगाडि बढेपछि यातायात मजदूरहरुले १० बुँदे माग राखी यही फागुन ११ गतेसम्मका लागि घोषित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । यससँगै सबै सवारी साधन तत्काल सञ्चालन हुने छन् । वार्ताका…

सवारी साधन नचल्दा उपत्यकाको जनजीवन प्रभावित,सरकार र यातायात मजदूर बीच वार्ता शुरु

आन्दोलनरत यातायात मजदूरहरुको आह्वानमा काठमाडौं उपत्यकामा आज विहानैदेखि सवारी साधन सञ्चालन नहुदा जनजीवन प्रभावित भएको छ । जसका कारण गाडी सञ्चालन हुन नसकेपछि कतिपय स्कुल तथा कलेजहरुले विद्यालय बन्द भएको सूचना एसएमएस गरी विद्याथी र अभिभावकलाई गरेका छन् । यातायातका…

यातायात मजदूरहरुका माग सरकारले अविलम्व पूरा गर्नुपर्छ

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष राजकुमार खत्रीले सरकारले यातायात मजदूरहरुका जायज माग अविलम्व पूरा गर्नु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘सुरक्षाकर्मी तथा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीमा…

ट्राफिक प्रहरी लगायतको ज्यादती विरुद्ध यातायात मजदुरहरु आन्दोलित,भोलिबाट उपत्यकामा यातायातका साधन नचल्ने

ट्राफिक प्रहरी , वातावरण विभाग र लोत्सै बहुउद्देश्यीय कम्पनीले यातायात मजदूरहरु माथि ज्यादती गरेको भन्दै विरोधमा उत्रिएका यातायात मजदूरहरुलाई गोंगबु बसपार्कको ठेकेदार लोत्से बहुउद्देश्यीय कम्पनीका कर्मचारीहरु र सो कम्पनीसँग सम्बद्ध व्यक्तिहरुले अभद्र व्यवहार गरेपछि यातायात मजदूरहरुको आन्दोलनले उग्र रुप लियो…

राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालकहरुको जिम्मेवारी निर्धारण

राष्ट्रिय सहकारी बैंक लि.का नवनिर्वाचित सञ्चालकहरुको जिम्वेवारी निर्धारण गरिएको छ । सो बैंकको शनिबार बसेको बेठकले सञ्चालकहरु महेन्द्रकुमार गिरीलाई लघुवित्त तथा उद्यम उप-समिति संयोजकका साथै १ नं. प्रदेश संयोजक , विश्वनाथ मण्डललाई मधेश प्रदेश संयोजक , रामहरि बजगाईँलाई बागमती प्रदेश…

लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला खत्री वलीद्वारा नेकपा (माके) परित्याग

पार्टीमा आफूलाई वेवास्ता गरेको भनेर असन्तुष्ट बनेकी लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला खत्री वलीले अन्तत: नेकपा (माके) परित्याग गरेको घोषणा गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य हुदा निकै चर्चामा रहेकी वलीले नेकपा (माके)ले आफूलाई न्याय गर्नुको साटो युज…

चितवन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्यको उप- निर्वाचन आउदो बैशाख १० गते

गत माघ १३ गते सर्वोच्च अदालतले चितवन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सदस्य रवि लामिछाने नेपाली नागरिक नरहेकोले उनी उप-प्रधानमन्त्री तथा गृह मन्त्री , सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य समेत रहन नसक्ने फैसला गरेसँगै रिक्त हुन पुगेको चितवन क्षेत्र…