Category समाचार

नेकपाले जनघात, राष्ट्रघात र भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनघात , राष्ट्रघात र भ्रष्ट्रचार विरोधी अभियान सञ्चालन गर्ने भएको छ । यही फाल्गुण २ र ३ गते काठमाडौंमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले २०८१ फाल्गुण १५ गतेदेखि २०८२ बैशाख मसान्तसम्म सो अभियान…

नेकपा (एस)का पोलिटव्युरो सदस्य विदुर सापकोटाप्रति अन्तिम श्रद्धाञ्जली

उपचारको क्रममा हेल्पिङ ह्याण्ड्स हस्पिटलमा आज विहान ३:५० बजे निधन भएका नेकपा (एस)का पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश कमिटीका सह-इञ्चार्ज एवं दोश्रो संविधान सभाका सदस्य विदुर सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । काठमाडौंको आलोकनगरमा रहेको नेकपा (एस)को केन्द्रीय कार्यालय परिसरमा…

लोकेश्वर साकोसको अर्ध-वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८१/०८२ को अर्ध-वार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष एवं सो संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८१ फाल्गुण ५ गत् सोमबार सम्पन्न…

अन्तर्राष्ट्रिय महिला फुटबल : किर्गिस्तान विरुद्ध नेपाल १-० गोल अन्तरले विजयी

केहीबेर अगाडि काठमाडौंको त्रिपरेश्वरस्थित दशरथ रंगशाला सकिएको फोर नेसन्स कप अन्तर्गत नेपाल र किर्गिस्तान वीचको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले १-० गोल अन्तरले किर्गिस्तानलाई पराजित गरि विजयी भयो । खेलको १०औं मिनेटमा सविता राना मगरको पासमा विमला चौधरीले डी बकस…

लोकप्रिय कलाकार जितु नेपाल मातृ शोकमा !

ल‍ोकप्रिय कलाकार जितु नेपाल मातृ शोकमा छन् । उनकी आमा य‍‍ोगमाया नेपालको ८९ वर्षको उमेरमा वि.सं.२०८१ फाल्गुण ४ गते निधन भएको हो । दमबाट पीडित रहदै आएकी उनको निधनमा कलाकारहरु लगायतले शोक प्रकट गरि शोकाकुल परिवारलाई समवेदना दिइरहेका छन् ।…

गायक रुद्रसेन विश्वकर्माको भोजपुरी धमाकेदार गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक

लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा नाम कमाएका गायक विश्वकर्माको यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको…

यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि २४ खेलाडी छनौट

सन् २०२५ अप्रिलमा आईसीसी (ICC) क्रिकेट प्रतियोगितमा सहभागी हुने यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि २४ जना खेलाडी छनौट गरिएको छ । नेपाल क्रिकेट संघले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

आउदो शुक्रबारदेखि नेपाल एग्रिटेक तथा नेपाल फुड एण्ड बेभरेज इण्टरनेशनल एक्स्पो हुने

 आउदो शुक्रबारदेखि ३ दिने “सातौं नेपाल एग्रिटेक तथा नेपाल फुड एण्ड बेभरेज इण्टरनेशनल एक्स्पो” हुने भएको छ । २०८१ फाल्गुण २ ,३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको सो एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी तथा ब्यवसायीका साथै विदेशी…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर-लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम २०८१ माघ २८ गते होटेल सिटिगाउँं, भक्तपुरमा सम्पन्न…

आज सोहराय पर्व मनाउदै सन्थाल समुदाय

सन्थाल समदाय आज सोहराय पर्व मनाइरहेका छन् । झापाको विर्तामोड नगरपालिका, काल गाउँपालिका, झापा गाउँपालिका लगायतले सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । अलग्गै शारीरिक बनौट तथा भाषा , भेषभुषा र संस्कृति भएको सन्थाल जातिको…