Category समाचार

भोलिबाट डिजेल र मट्टितेलको प्रति ली.को मूल्य ४/४ रुपैयाका दरले घट्ने

भोलि विहान १ बजेबाट डिजेल र मट्टितेलको खुद्रा मुल्य प्रति लीटर ४/४ रुपैयाको दरले घट्ने नेपाल आयल निगम लि.ले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको मुल्यसूचीमा पेट्रोलमा प्रति ली. रु.१/५१ र एल.पी . ग्यासको प्रति…

मध्यपुर थिमि साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न

मध्यपुर थिमि नगरपालिकाका उप-प्रमुख विजयकृष्ण श्रेष्ठले गत वर्ष सहकारी ऐन जारी गरेको मध्यपुर थिमि नगरपालिकाले सहकारी अभियान नै प्रभावित हुने गरी देखिएको विकृति र समस्या सम्बोधनका लागि आफनो सहकारी नियमावलीको अन्तिम प्रारुप तयार भइरहेको बताउनुभयो । २०८० कार्तिक २ गते…

स्कोप साक‍ोसद्वारा सदस्यहरुलाई १२ प्रतिशत लाभाश /प्रतिशत वितरण

ललितपुरको सौगलमा आफ्नै भवनमा केन्द्रीय कार्यालय र चल्खुमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्क‍ोप बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १२ प्रतिशतको दरले लाभांश/प्रतिफल वितरण गरेको जनाएको…

लोकेश्वर साकोसको सोह्रौँ बार्षिक साधारणसभा सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रौँ बार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा यही कार्तिक ४ गते शनिबार सम्पन्न भयो । प्रमुख अतिथि प्रजापतिले…

सी.जी. ब्रुअरीका कर्मचारीमाथिको साङ्घातिक आक्रमणको नेपाल उद्योग परिसंघको विरोध

नेपाल उद्य‍ोग परिसंघले सी.जी. ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो परिसंघले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सो घटनाको विर‍ोध गरेको हो । उक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- “हाल मुलुकको अर्थतन्त्र…

गाजाको अल जहरी अरव अस्पतालमा गएराती भएको आक्रमणको एमालेले ग-यो निन्दा

गएराती गाजा शहरको अल जहरी अरब अस्पतालमा रहेका स्वास्थ्यकर्मी र उपचाररत विरामीहरुको ज्यान जाने गरी भएको आक्रमणको नेेेकपा (एमाले)ले भत्सर्ना गरेको छ । सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित पक्षबाट वार्ता र संवादबाट समस्या सामधान…

नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेष्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । सो मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेष्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त मञ्चले दोस्रो संस्करणको नेपाल…

पाँच तारा साक‍‍ोसद्वारा १५ प्रतिशत लाभांश वितरण, स्वदेशी बस्तुको प्रय‍ोगले परनिर्भरता घट्छ : पाठक

काठमाडौं महानगरपालिका-३२, पेप्सीकोला टाउनप्लानिङस्थित सहकारी चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांंश वितरण थालेको जनाइएको छ । २०८० अस‍‍‍ोज २६ गते सम्पन्न…

कश्मीरा साकोस, बागबजारको १६औँ वार्षिक साधारण सभा सम्पन्न

नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरूले बजार हल्ला भएजस्तो समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या नभएको बताउनुभयो । २०८० असोज २६ गते बागबजारस्थित होटल हार्दिकमा सम्पन्न कश्मीरा बचत तथा ऋण सहकारी संस्था लि., बागबजार, काठमाडौंको १६औँ…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिने

नेपालको संंविधान,२०७२ को धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले भोलि कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित इन्द्र आङ्बोलाई निराश बनाउदै नेकपा (एमाले)का ३९ र नेपाली…