Category सहकारी

भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा आधारभूत सहकारी लेखा तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० असार १६ गते दुई दिवसीय आधारभूत सहकारी लेखा तालिम होटेल सिटिगाउँ, भाटेढुकुरमा सम्पन्न भयो । उक्त तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा सोही संघका उपाध्यक्ष हरि बल्लले य‍ो…

सामूहिक साकोसको बिस्तारित मञ्च कार्यक्रम सम्पन्न

भक्तपुरको बोलाछेँमा आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सदस्य सेवाकेन्द्रबाट सञ्चालन गरिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बिस्तारित मञ्च कार्यक्रम २०८० असार १६ गते भक्तपुरको तालाक्वस्थित भक्तपुर किचेनमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको…

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसमा डा.न्यौपाने र दाहाल सहित उत्कृष्ट सहकारी संघ/संस्था पुरस्कृत

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, २९औँ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस र ३०औँ राष्ट्रिय सहकारी महासंघ दिवस दिगो विकासका लागि सहकारी भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको आयोजनामा विशेष कार्यक्रम गरि आज मनाइएको छ । प्रतिनिधि सभाका सभामुख…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. १४औं वर्षमा प्रवेश

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.स्थापना भएको हिजोबाट १४औँ वर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाले स्थानीय कला , संस्कृति र सम्पदा संरक्षण र सम्वर्द्धनमा सहयोग पुग्ने गरि…

बाढीले संखुवासभामा २० जना अझै बेपत्ता, १७ वटा घरमा क्षति, पहिरोले मकालु र भोटखोला बीच सडक सम्पर्क विच्छेद

अविरल वर्षातका कारण बाढी र पहिरोबाट संखुवासभामा २० जना अझै बेपत्ता छन् भने ११ वटा घर पूर्ण रुपमा र ६ वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जसमा चैनपुर नगरपालिकामा ८, मकालु गाउँपालिकामा १, सभाप‍ोखरी गाउँपालिकामा ४…

मेडिकलका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता बढाउन माग

चिकित्सा शिक्षाका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता अति कम भएक‍ोले त्यसलाई वृद्धि गर्नु पर्ने चिकित्सा शिक्षा संघर्ष अधियानले माग गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष समेत रहेका सोही अधियानका संय‍ोजक मनिष भट्टराईले ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई प्रदान गर्ने गरेको इण्टर्नसिप…

भक्तपुर जिल्ला बचत संघका पूर्व सञ्चालकहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पूर्व सञ्चालकहरु बीच अन्तरक्रिया कार्यक्रम ख्वप छेंमा २०८० असार ३ गते सम्पन्न भयो । त्यस अवसरमा सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले यो संघ गठनको उद्देश्य सहकारी अभियानमा देखा परेका विकृतिहरुको निराकरण…

३ बुँदे माग राखेर नेपाल टेलिकमका श्रमिकहरु धर्नामा

नेपाल टेलिकममा कार्यरत श्रमिकहरुले ३ बुँदे माग राखेर धर्ना कार्यक्रम शुरु गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका श्रमिकहरुले आफ्ना माग पूरा नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।

हेवा खोलामा आएको बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति

गए राातीको अविरल वर्षातले हेवा ख‍ोलामा आएक‍ो बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति पु-याएको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको बीचमा रहेको हेवा खोलामा आएको बाढीले सो खोला आसपासको बेशींका ७ वटा घर बगाउनुका साथै १ जनाको…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाडफाड

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको रकम बाडफाड गरेको जनाएको छ । बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको व्याजका लागि ६० प्रतिशत भारका आधारमा छुट्याइएको रकम रु.१८,५५,१२,००६/१५ बाट…