Category सहकारी

नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभा आउदो पुस ८ गते हुने

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३१औं वार्षिक साधारण सभा आउदो पुस ८ गते विहान ८ बजेदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा हुने भएको छ । नेफ्स्कूनद्वारा मंगलबार जारी गरिएको सूचनामा सो कुरा उल्लेख छ ।…

सन्दर्भ व्याजदर पुनरावलोकन गर्न र क्यापिङ हटाउन राष्ट्रिय सहकारी महासंघको माग

राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालले सहकारी सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न र उक्त सन्दर्भ व्याजदरलाई क्यापिङको रुपमा नभई बजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानुनी व्यवस्था गर्न नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गरेको…

अग्रज महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको चाँगुनारायण नगरपालिकाको पिखेलमा केन्द्रीय कार्यालय र छालिङमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल रेडक्रस सोसाइटी , भक्तपुर शाखाको समन्वयमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।…

मोरङ क्षेत्र नं.३(क)मा लिम्बुको उम्मेद्वारी विरुद्ध नेपाली कांग्रेस भित्रै असन्तुष्टी

१ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री तथा मोरङको क्षेत्र नं ३ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेद्वार शेखरचन्द्र थापाको बुधबार उपचारको क्रममा निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा बेलबारी नगरपालिका -८ निवासी आफ्नो पार्टीका…

डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु, ५ घाइते

गए राती ९ बजेर ७ मिनेट जादा डोटीको खप्तड निकुञ्ज आसपास केन्द्रविन्दु भएर ५.७ र गए राती २ बजेर १२ मिनेट जादा बझाङको कालाखेती आसपास केन्द्र विन्दु बनाएर ६.६ रेक्टर स्केलका गरी सुदूर पश्चिम क्षेत्रमा २ पटक भूकम्प गएको भूकम्प…

ललितपुर महानगरपालिकाको २०७९ मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारी संस्थाहरुलाई निर्देशन

ललितपुर महानगरपालिका , सहकारी शाखाले २०७९ मंसिर ४ गतेसम्म वार्षिक साधारण सभा नगर्न आफ्नो नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । उक्त शाखाद्वारा जारी सूचनामा सो विषय उल्लेख छ । यही कार्तिक २१ गते बागमती प्रदेश सरकार ,…

मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारी संघ/संस्थाहरुलाई बागमती प्रदेश सहकारी मन्त्रालयको निर्देशन

बागमती प्रदेश सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले आगामी मंसिर ४ गतेसम्म बागमती प्रदेश भित्रका सहकारी संघ/संस्थाहरुलाई आफ्नो वार्षिक साधारण सभा नगर्न निर्देशन गरेको छ । सो मन्त्रालयले आज जारी गरेको सूचनामा सो उल्लेख छ ।…

सहकारी व्याजदर बजार अनुकूल निर्धारण गर्नु पर्दछ

अहिलेको अवस्था बित्तीय सहकारीका लागि जटिल भएतापनि डराउनु पर्ने अवस्था भने होइन । यो समस्या देशको वित्तीय अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रै सञ्चालन प्रक्रियाका कारण उत्पन्न भएको हो । यसको समाधान पनि यसैको वरिपरि रहेर खोज्नु पर्दछ । यो अवस्थामा…