Category सहकारी

उपयोगी साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न, संस्थाको मुनाफा रु.१,२५,००,००० पु-याउने लक्ष्य

ललितपुरको इमाडोलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको उपयोगी बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सो साधारण सभाको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा शनिबार आफैले सञ्चालन गरिरहेको फुटसलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख…

नवकान्तिपुर साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न , सदस्यलाई १८ प्रतिशत लाभांश प्रदान

काठमाडौंको बत्तीसपुतलीमा मुख्य कार्यालय र इन्द्रचोक सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा र २५औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले अध्यक्षता र…

सुयोग्य साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-३२, सेतीओपीमार्ग , कोटेश्वरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष पम्फा न्यौपानेको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत खड्गप्रसाद सुब्बाको सञ्चालनमा सम्पन्न सो साधारण…

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कँडेललाई प्रवल जनसेवा श्री बिभुषण

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष मिनराज कँडेल प्रवल जनसेवा श्री बिभुषणबाट सम्मानित हुनुहुने भएको छ । सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर संविधान दिवसको अवसरमा आज उहाँलाई सो बिभुषणबाट…

जिल्ला सहकारी संघ लि.,ललितपुरकी उपाध्यक्ष खड्कालाई प्रवल जनसेवा श्री बिभुषण

जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरकी उपाध्यक्ष तथा लंलितपुरको झरुवाराशीस्थित सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष शशि खड्का गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री विभुषणबाट सम्मानित हुनुहुने भएको छ । संविधान दिवसको अवसरमा आज सहकारी क्षेत्रमा उहाँले…

राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेती प्रवल जनसेवा श्री भिभुषणबाट सम्मानित

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती प्रवल जनसेवा श्र बिभुषणबाट सम्मानित हुनु हुने भएको छ । नेपालको सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा…

चमेली कल्याणकारी साकोसको २०औं वार्षिक साधारण सभ सम्पन्न , घिमिरे अध्यक्षमा चयन

भक्तपुरको सूर्यविनायक नगरपालिका-१,बिरुवामा आफ्नै भवनमा मुख्य कार्यालय र गुण्डुमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारण सभा शनिबार श्री कुलमाया भगवती माध्यमिक विद्यालय , बिरुवामा सम्पन्न भयो । सो साधारण सभाले प्रमोद…

सक्रिय सहकारी सञ्जालको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न

सक्रिय सहकारी सञ्जालको आयोजनामा हालको परिस्थितिमा ‘सहकारी संस्थाका कर्मचारीहरुको संस्था एवं समाजप्रति योगदान र उत्तरदायित्व‘ विषयक सचेतना कार्यक्रम शनिबार सम्पन्न भयो । काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रोमा आयोजित सो कार्यक्रमको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,…

यशोधर साकोसमा तरलताको समस्या छैन : सुनिलरत्न बज्राचार्य

ललितपुरको बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.मा तरलताको समस्या नरहेको सोही संस्थाका व्यवस्थापक सुनिलरत्न बज्राचार्यले बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘हाम्रो यस संस्थामा यही भदौ २९ गतेसम्म शेयर पूँजी रु.६०,८८,६००, बचत संकलन रु.९,८१,०८,८८८ , कर्जा…