भक्तपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८० भाद्र २० गते बुधबार शुभकामना पार्टी प्यालेस,भक्तपुरमा एक दिवसीय सहकारी सम्बन्धी अवधारणागत गोष्ठी अन्तर्गत नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा गोष्ठी सम्पन्न…













