Avatar photo

Arjun Karki

सामूहिक साकोसको बिस्तारित मञ्च कार्यक्रम सम्पन्न

भक्तपुरको बोलाछेँमा आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सदस्य सेवाकेन्द्रबाट सञ्चालन गरिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बिस्तारित मञ्च कार्यक्रम २०८० असार १६ गते भक्तपुरको तालाक्वस्थित भक्तपुर किचेनमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको…

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसमा डा.न्यौपाने र दाहाल सहित उत्कृष्ट सहकारी संघ/संस्था पुरस्कृत

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, २९औँ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस र ३०औँ राष्ट्रिय सहकारी महासंघ दिवस दिगो विकासका लागि सहकारी भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको आयोजनामा विशेष कार्यक्रम गरि आज मनाइएको छ । प्रतिनिधि सभाका सभामुख…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. १४औं वर्षमा प्रवेश

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.स्थापना भएको हिजोबाट १४औँ वर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाले स्थानीय कला , संस्कृति र सम्पदा संरक्षण र सम्वर्द्धनमा सहयोग पुग्ने गरि…

एमाले नेतृत्वको सरकार ढलेसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी हुदै

नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको नेकपा (एमाले) र राप्रपा सम्मिलित कोशी प्रदेश सरकार ढलेसँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सो प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहनुभएको बताइएको छ । कोशी प्रदेश सभा सचिवालयले आज कोशी प्रदेश…

पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रहरी हिरासतमा

ठगी गरेको अभयोगमा आज प्रहरीले पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको बताइएको छ । बाँके जिल्ला अदालतको पक्राउ पूूर्जीको आधारमा काठमाडौंको बानेश्वरबाट जसपाका पूर्व सांसद समेत रहेका रौनियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी ट‍ोलीले पक्राउ गरेको प्रहरीको…

मेयर बालेन्द्र साहको निर्देशनप्रति संस्थागत विद्यालयका शिक्षक खुशी

संस्थापक (निजी) विद्यालयका शिक्षकहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संंस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यलयका शिक्षकलाई जति नै तलब सुबपधा दिन दिएको निर्देशनप्रति खुशी प्रकट गरेका छन् तर ती विद्यालय सञ्चालकहरु भने त्यसप्रति असन्तुष्ट बनेको देखिएको छ । मेयर साहले बिहीबार…

रातो प्लेटका सवारी साधनले यात्री बोकेको विरोधमा ट्याक्सी व्यवसायीको प्रदर्शन

४ बुँदे माग राखेर आज ट्याक्सी व्यवसायीहरुले काठमाडौंको चक्रपथमा विरोध प्रदर्शन गरे । राष्ट्रवादी ट्याक्सी व्यवसायी तथा चालक संघको नेतृत्वमा काठमाडौंको बाफलबाट सो विरोध -याली शुरु भएको थियो ।

बकर ईदको अवसरमा आज सार्वजनिक विदा

इश्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा)को पावन अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको जनाइएको छ । चन्द्र पात्रो अनुसार आज परेको बकर ईद मुस्लिम समुदायले एक अर्कामा शुभकामना आदान गरि हर्षोल्लासका साथ मनाउने गर्छन् । यो पर्वमा…

मत विभाजन गरि प्रतिनिधि सभाबाट विनिय‍ोजन विधेयक-२०८० पारित

मत विभाजन गरि प्रतिनिधि सभाको आज बसेको बैठकबाट बिनिय‍ोजन विधेयक-२०८० पारित भयो । सभामुख देवराज घिमिरेको अनुमतीले अर्थ मन्त्री डा.प्रकाशशरण महतले विनिय‍ोजन विधेयक-२०८० पारित गरिय‍ोस् भनी प्रस्तुत गर्नु भएको प्रस्ताव सभामुख देवराज घिमिरेले ध्वनि मतबाट निर्णयनर्थ प्रस्तुत गरेपछि त्यसप्रति नेकपा…

सांसद डा. तोसिमा कार्कीको उपस्थितिमा स्थानीयबासीको अबरोधपछि सैंबुमा टिपर चालकहरु भागाभाग

ललितपुरको सैंबुस्थित टिपर निशेधित क्षेत्रमा चौधरी ग्रुपले जब्बरजस्ती टिपर चलाएपछि त्यसको ललितपुर महानगरपालिका वडा नं.१८ र २५ का स्थानीयबासीले गएराती सांसद डा.तोसिमा कार्कीको समेत उपस्थितिमा पुन: अबरोध गरेपछि सैंबु क्षेत्रमा टिपर चालकको भागाभाग भयो । सो क्षेत्रका युवाहरुले टिपर निशेधित…