Avatar photo

Arjun Karki

एसईईको नतिजा आज सार्वजनिक हुने

गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साझसम्ममा सार्वजनिक हुने राष्ट्रिय परीक्षा ब‍ोर्ड, सान‍ोठिमी, भक्तपुरले जनाएको छ । यो परीक्षा सम्बन्धी सम्पूर्ण प्राविधिक कार्य सकिएकाले सो बोर्डको बैठक बसेर उक्त नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

सत्ता गठबन्धनका थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने

सत्ता गठबन्धनमा रहेका दलका कोशी प्रदेश सभा सदस्यको समर्थनमा आज नेपाली कांग्रेेसका कोशी प्रदेश सभा दलका नेता उद्धब थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु हुने भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा दुई भन्दा बढी…

मिटरव्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरव्याज पीडितलाई न्याय दिने कार्य जारी रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उप-प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मिटरव्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरव्याज पीीडितलाई न्याय दिने कार्य जारी रहने बताउनुभएको छ । प्रेस सेण्टरले आज बिहान भरतपुरमा आयोजना गरेक‍ पत्रकार सम्मेलनमा बोल्दै उहाँले ‘सामन्ती शोषण र उत्पीडनको अवशेषको रुपमा रहेको…

सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइनबाट

भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयले आजदेखि सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइन सेवाबाट गर्ने प्रणालीको सञ्चालन आरम्भ गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बुढाथोकीले यातायात व्यवस्था विभागले तयार गरेको पोर्टलको लिङ्क ख‍ोलेर सो सेवा शुभारम्भ गर्नुभयो…

ऋषि कट्टेल नेतृत्वको नेकपाले विभिन्न कार्यक्रम गरि ४५औँ पुष्पलाल स्मृति दिवस मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गरी नेकपाका संस्थापक महासचिव पुष्षलालको ४५औँ स्मृति दिवस मनाउने भएको छ । काठमाडौं उपत्यकामा उपलब्ध उक्त पार्टीका सचिवालय सदस्य र केन्द्रीय सदस्यहरुको यही असार १८ गते काठमाडौंमा बसेेेेको संयुक्त बैठकले सो निर्णय…

एल.पी.जी. ग्यास बाहेकको पेट्र‍ोलियम पदार्थको घट्यो मुल्यो

नेपाल आयल निगम लि.ले एल.पी.जी. ग्यास बाहेकका पेट्र‍लियम पदार्थको गएरातीबाट मूल्य घटाएको जनाएको छ । गत शनिबार इण्डियन आयल कर्पोरेशनबाट पेट्र‍लियम पदार्थको मूल्य घटेर आएकोले खुद्रा बिक्री बजार मुल्य पेट्र‍ोल, डिजेल र मट्टितेलमा पहिलो, दोश्रो र तेश्रो वर्गको क्रमशः प्रति…

सहकारीले समाजको हितमा काम गर्न सक्छ : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारी यस्तो मजबुत खम्बा ह‍ो, जसले समाजको हितमा काम गर्न सक्छ भन्नुभएको छ । १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, २९औ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस र राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले…

१०१औँ अन्तराष्ट्रिय सहकारी दिवसमा चन्द्रसूर्य साकोसमा रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर सम्पन्न

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० असार १६ गते ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि., थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. र सातदोबाटोमा रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि.तथा लायन्स क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम…

बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालय काठमाडौंमा राख्दैछौँ : मन्त्री महर्जन

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले ‘बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालय काठमाडौंमा राख्दैछौं’, भन्नुभएको छ । शनिबार बागमती प्रदेश सहकारी विकास बोर्डको आय‍ोजना तथा जिल्ला सहकारी संघ लि., ललितपुरको संय‍ोजनमा ललितपुरको महालक्ष्मीस्थानमा आय‍ोजित सहकारी सञ्चालन सम्बन्धमा समसामयिक…

भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा आधारभूत सहकारी लेखा तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० असार १६ गते दुई दिवसीय आधारभूत सहकारी लेखा तालिम होटेल सिटिगाउँ, भाटेढुकुरमा सम्पन्न भयो । उक्त तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा सोही संघका उपाध्यक्ष हरि बल्लले य‍ो…