Avatar photo

Arjun Karki

एसईईको पूरक परीक्षा आगामी साउन २६ र २७ गते

यही असार २१ गते सार्वजनिक गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजामा सी वा सी भन्दा तल ग्रेड ल्याएका विद्यार्थीका लागि ग्रेड बृद्धिका लागि पूरक परीक्षा आउदो साउन २६ र २७ गते हुने राष्ट्रिय परीक्षा ब‍ोर्डले जानएको…

प्रधानमन्त्रीको राजीनाम माग्दै आज पनि सदन अबरुद्ध गर्ने तयारीमा एमाले, सदन खुलाउने प्रयाशमा सभामुख घिमिरे

संविधान विपरीत देशको सार्वभौकितामा अशर पर्ने गरि अभिव्यक्ति दिएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्नेे माग गरि गत बुधबारदेखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएको नेकपा (एमाले) आज पनि सदन अवरुद्ध गर्ने तयारीमा रहेको बताइएको छ…

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई गराइयो सपथ ग्रहण, तीन सदस्यीय मन्त्रीपरिषद गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन् उद्धब थापाले आज प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ ग्रहण गरेसँगै उहाँले मुख्यमन्त्रीको पदीय जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले आफ्नो नेतृत्वमा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा (एस)का…

काठमाडौं महानगरपालिकाले ग-यो २ वटा सहकारी संस्थाको दर्ता खारेज

संस्थाको विनियम अनुसार नचलेको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका २ वटा सहकनरी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा काठमाडौं महानगरपालिका वडा नं.५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र…

ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का बाटामा टिपर र ट्रक चल्न नपाउने

ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का करिडोर बाहेकका बाटामा २०० क्युफिटसम्मका मालबहाक गाडी मात्र निर्धारित समय तालिका भित्र सञ्चालन हुन पाउने भएका छन् । हिजो अपरान्ह जिल्ला प्रशासन कार्यालय , ललितपुरमा सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.त‍ोसिमा…

सहकारी विभागद्वारा ५ बुँदे निर्देशन जारी

सहकारी विभागले ५ बुँदे निर्देशन जनरी गरेको छ । सहकारीको प्रवर्द्धनका लागि सहकारी संघ/संस्था र सदस्यलाई जिम्मेवार भई कार्य गर्न अनुरोध सो विभागले गरेको छ । यस अघि दमक नगरपालिका , गौरादह नगरपालिका , भरतपुर महानगरपालिका वडा नं.५ लगायतले पनि…

अन्तत: नेपाली कांग्रेसका नेता उद्धब थापा कोशी प्रदेशको पाचौँ मुख्यमन्त्री नियुक्त

विवाद र अनिश्चयका बीच अन्तत: नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धब थापा आज कोशी प्रदेशको पाचौँ मुख्यमन्त्री बन्नुुुभएको छ । क‍ोशी प्रदेश सभाका ९३ जना सदस्यमध्ये सभामुख बाबुराम गौतम सहित नेकपा (माके)का १३ , नेपाली कांग्रेसका २९, नेकपा…

एसईईको नतिजा सार्वजनिक, ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२,४७५

गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको विद्यालय शउक्षा परीक्षा (SEE)को नतिजा सार्वजनिक भएको छ । यो पटक २२,४७५ जना विद्यार्थीले ३.६०-४.०० जीपीए , ५५,०६९ जना विद्यार्थीले ३.२० देख ३.६०, ७२,३६२ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८८,३३१ जना…

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने ७ दलको निश्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनमा आबद्ध ७ दलको बैठकले प्रतिपक्षी दलले प्रधानमन्त्रीको राजिनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मुल्य र मान्यता विपरीत रहेको ठहर गर्दै प्रधानमन्त्रीले पदबाट राजीनामा दिन नपर्ने निश्कर्ष निकालेको जानकारी प्रा्प्त भएको छ । यसैगरी…