Avatar photo

Arjun Karki

मेडिकलका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता बढाउन माग

चिकित्सा शिक्षाका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता अति कम भएक‍ोले त्यसलाई वृद्धि गर्नु पर्ने चिकित्सा शिक्षा संघर्ष अधियानले माग गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष समेत रहेका सोही अधियानका संय‍ोजक मनिष भट्टराईले ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई प्रदान गर्ने गरेको इण्टर्नसिप…

भक्तपुर जिल्ला बचत संघका पूर्व सञ्चालकहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पूर्व सञ्चालकहरु बीच अन्तरक्रिया कार्यक्रम ख्वप छेंमा २०८० असार ३ गते सम्पन्न भयो । त्यस अवसरमा सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले यो संघ गठनको उद्देश्य सहकारी अभियानमा देखा परेका विकृतिहरुको निराकरण…

४ वाम दलको समाजवादी मोर्चा घ‍ोषणा

आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेेतृत्वको नेकपा (माके), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र विप्लव सी नेतृत्वको नपाल कम्युनिष्ट पार्टी रहेको समाजवादी मोर्चा,नेपाल घोषणा गरे । काठमाडौंको प्रदर्शनी मार्गस्थस्थिथि राष्ट्रिय सभा गृहमा आय‍ोजित सभामा…

३ बुँदे माग राखेर नेपाल टेलिकमका श्रमिकहरु धर्नामा

नेपाल टेलिकममा कार्यरत श्रमिकहरुले ३ बुँदे माग राखेर धर्ना कार्यक्रम शुरु गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका श्रमिकहरुले आफ्ना माग पूरा नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।

बालेन्द्र साहद्वारा काठमाडौं महानगरपालिकामा आजदेखि हिन्दी चलचित्र प्रदर्शनमा रोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय चेली हुन् भन्ने विषय सच्याउन दिएको समयसीमा पूरा हुदा पनि सो विषय नसच्याएपछि आजदेखि काठमाडौं महानगरपालिका भित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । नेपालको राष्ट्रिय स्वाधिनतामा आँच आउने गरि…

हेवा खोलामा आएको बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति

गए राातीको अविरल वर्षातले हेवा ख‍ोलामा आएक‍ो बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति पु-याएको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको बीचमा रहेको हेवा खोलामा आएको बाढीले सो खोला आसपासको बेशींका ७ वटा घर बगाउनुका साथै १ जनाको…

प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन, आजै सपथ ग्रहण हुने

अनतत: संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको २९औं प्रधानन्यायधीश पदमा कायममुकाम प्रधानन्यायधीश हरिकृय्ण कार्कीको नाम अनुमोदन गरेको जनाइएको छ । प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन भएसँगै आज अपरान्ह ५ बजे उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाडफाड

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको रकम बाडफाड गरेको जनाएको छ । बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको व्याजका लागि ६० प्रतिशत भारका आधारमा छुट्याइएको रकम रु.१८,५५,१२,००६/१५ बाट…

बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा र डा. अर्याल मुख्यसचिवमा नियुक्त

नेपाल सरकारले नि:बर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयको सचिव हुँदै मुख्यसचिव नियुक्त भई कार्यरत रहेका बैरागीले मुख्यसचिव पदबाट आजै राजीनामा दिएपछि रिक्त रहेको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको…

नेपाली कांग्रेसको कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णलाई

नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेको सो पार्टीले जनाएको छ । सभापति देउवाले आफ्नो अनुपस्थितिमा दैनिक कार्य सञ्चालनका लागि उक्त पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी स‍ोही पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर…