Avatar photo

Arjun Karki

सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ : महर्जन

ललितपुर महानगरपालिका -२०, मिखबहालमा आफ्नै रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ज्ञानीबाबु महर्जनले सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने गरी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै…

संसदवादी लुटेराहरुको पर्दाफास गर्नुपर्छ

ऋषि कट्टेल , अध्यक्ष , नेपाल कम्युनिष्ट पार्टी नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले देशमा हल्लीखल्ली मच्चिरहेछ – विशेष गरी संसदवादीहरु बीचमा । सबै नेपालीलाई थाहा छ -२०६२/०६३ को परिवर्तन पछि काँग्रेस,एमाले र माओवादीको सिण्डिकेटले देश कव्जा गरेर भ्रष्टाचार र कमिसनखोरी…

नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध दुई कम्युनिष्ट पार्टीद्वारा विरोध कार्यक्रम घ‍ोषणा

म‍ोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)ले नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम गर्ने भएका छन् । ती दुई पार्टीले संयुक्त प्रेस विज्ञप्ति मार्फत स‍ो जानकारी दिएका हुन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालद्वारा भ्रष्टाचारको…

२०६२/०६३ को जन-आन्द‍ोलनका घाइते मुकेश कायस्थक‍ो निधन

२०६२/०६३ को जन-आन्दोलनका घाइते मुकेश कायस्थको शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा हिजो साझ ७:३० बजे ३२ वर्षको उमेरमा निधन भएक‍ो बताइएको छ । उनको आजै दाह संस्कार गर्ने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालको भनाइ छ । २०६२…

सामुदायिक साक‍ोसमा भएक‍‍ो च‍ोरीको नेफ्स्कून साकोस म्यानेजर्स क्लवक‍ो भत्सर्ना

नेफ्स्कून साक‍‍‍‍ोस म्यानेजर्स क्लवले काभ्रेपलाञ्च‍कको पनौती नगरपालिका -४, मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा यही बैशाख १८ गते भएको च‍ोरीको भत्सर्ना गर्दै उक्त आपराधिक कार्यमा सम्लग्नलाई कडा कारवाही गर्न प्रेस विज्ञप्ति मार्फत माग गरेकोछ ।…

सत्य तथ्य समाचार सम्प्रेषण होस् : प्रहरी, अडियो छानविन होस् : आरजु राणा देउवा

काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरीले गरिरहेको नक्कली भुटानी शरणाथी प्रकरणको अनुसन्धानमा अशर पर्ने गरि एक सञ्चार माध्यमबाट झुठो र आधारहिन सूचना सम्प्रेेषण भएको र त्यसमा कुनै सत्यता नरहेको भन्दै सञ्चार माध्यमबाट यथार्थ र तथ्यपरक सूचना सम्प्रेषण गरि नक्कली भुटानी शरणार्थी…

ट‍ोपबहादुर रायमाझी नेकपा(एमाले)को सचिवबाट निलम्वित

एक सातादेखि फरार रहेका नेकपा (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा नहुदासम्म नेकपा (एमाले)ले केन्द्रीय समिति सचिव पदबाट निलम्वन गरेको जनाएको छ । सो पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा सो कुरा…

नेपाल सरकारद्वारा समग्र सहकारी क्षेत्र सुधारको लागि कार्यदल गठन

नेपाल सरकार, मन्त्री परिषदले सम्रग सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गरेको जनाएको छ । २०८० बैशाख २६ गते बसेको नेपाल सरकार, मन्त्री परिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार नेपाल सरकारकी प्रबक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा…

पूर्व गृह मन्त्री खाँण र उनका स्वकिय सचिव के.सी.लाई अदालत लगिदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको आर‍ोपमा आज विहान पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण र उनका स्वकिय सचिव नरेन्द्र के.सी.लाई हिरासतमा राखेर अनुसन्धानका गर्नको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमती लिने तयारी गरेको बताइएको छ…

सभामुखले आफूहरुलाई बोल्न नदिएको भन्दै राप्रपाका सांसदहरुद्वारा वेल घेराउ र नाराबाजी

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आफूहरुहरुलाई बोल्न नदिएको भन्दै राप्रपाका सांसदहरुले वेल घेराउ गरि नाराबाजी गरेका छन् । त्यसैबेला प्रतिनिधि सभाको सुन्य समयमा नेकपा (माके)की सांसद विमला सुबेदीले भ्रष्टाचारीहरुलाई कारवाहीको माग गरिन् । यस अघि गत सोमबार बसेको…